बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

संगीत

सौगातको 'होनी रेशम'मा आयुब र सृजनाको अभिनय

काठमाडौं । गायक तथा संगीतकार सौगात जंग थापाको नयाँ गीत ‘होनी रेशम’ सार्वजनिक भएको छ । पुष्प सुनुवारको शब्द रहेको गीत गायनमा थापालाई गायिका मेलिना राईल स्वरमा साथ दिएकी छन् । रोमान्टिक शैलीमा तयार गीतमा युवायुवतीको