आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

संगीत

‘रूपकी रानी, शेरको राजा’ बने दुर्गेश र नव्यश्री

काठमाडौँ । गायक दुर्गेश थापा र नव्याश्री अभिनीत गीत ‘रूपकी रानी, शेरको राजा’ सार्वजनिक भएको छ । गीतमा दुवैको प्रेम र रोमान्स समेटिएको छ ।  गीतमा कृष्ण केसी र सदिच्छा कट्टेलले स्वर छ ।