सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सेयर मार्केट

७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ७० अंकले बढेको छ । २६६२ बिन्दुबाट सुरु भएको बजार ठुलो अंकले बढ्दा परिसूचक २७२७ बिन्दुमा उक्लिएको हो ।  आज नेप्सेको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको