काठमाडौँ । पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले ‘आइजीन’सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ । आइतबार सीडीएससी बोर्डको बोर्डले पारित गरेको निर्देशिका स्वीकृतिका लागि धितोपत्र बोर्ड (सेबोन)मा पठाइएको छ । निर्देशिका लागु भएपछि...