सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

क्यानाडाका ५ खेलाडीलाई यौन दुर्व्यवहारको आरोपबाट सफाइ

ओन्टारियो । क्यानाडामा निकै चासोका साथ हेरिएको एउटा मुद्दामा पाँच क्यानेडियाली आइस हक्की खेलाडीहरूलाई ओन्टारियोका एक न्यायाधीशले यौन दुर्व्यवहारको आरोपबाट सफाइ दिएका छन्। बिहीबार खचाखच भरिएको अदालत कक्षमा, न्यायाधीश मारिया कारोचियाले आठ हप्ता लामो सुनुवाइबाट प्राप्त