शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

सांसद बनेलगत्तै क्रिकेटको प्रशिक्षणमा फर्किए बंगलादेशका कप्तान सकिब अल हसन

काठमाडौँ । बंगलादेश क्रिकेट टोलीका कप्तान तथा प्रभावशाली अलराउन्डर सकिब अल हसनले सांसद बनेपछि पनि आफ्नो खेलजीवनलाई निरन्तरता दिने संकेत गरेका छन् । उनी भर्खरै सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा विजयी भएका थिए । निर्वाचनमा