मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

एनपीएल अपडेटः कर्णालीविरुद्ध चितवनको तेस्रो विकेट गुम्यो

काठमाडौँ । कर्णालीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । दीपक बोहोरा ३६ बलमा ४२ रन बनाएर उनी आउट भए । यस क्रममा उनले ६ चौका र एक छक्का बनाए ।  युवराज खत्रीको...