शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तान : इमरान खानको घरबाट पछि हटे प्रहरी

पाकिस्तानी सुरक्षा बल पूर्व प्रधानमन्त्री इमरान खानको घरबाट पछि हटेका छन् । यसका साथै प्रहरी र खानका समर्थकबीच लगातार भइरहेको झडपमा पनि विराम लागेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार...