काठमाडौं –ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कुमारसिंह लामालाई पक्राउ गरी थप कारवाहीका लागि आज जिल्ला अदालत काठमाडौँ पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । गत असार ९ गते...