मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौँ । प्युठान र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमार बस्ने ७० वर्षीय शोप बहादुर सुनार सोही ठाउँस्थित टेकनटार चौरमा...