लिभरपुल । नाटकीय खेलको इन्जुरी समयमा डिओगो जोटाले गोल गरेपछि लिभरपुलले सात गोलको थ्रिलरमा टोटनहम हटस्पर्सलाई ४–३ गोलले पराजित गरेको छ । आइतबार राति भएको खेलमा स्पर्स खेलको सुरुवाती...