ओल्ड ट्राफोर्ड । चिर प्रतिद्वन्द्वी लिभरपुलमाथि रोमाञ्चक जीत हासिल गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सात गोलको थ्रिलरमा युनाइटेड ४–३ गोलले विजयी बन्यो । ...