वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भेनेजुएलाका समकक्षी निकोलस मदुरोसँग निकट भविष्यमा वार्ता हुनसक्ने सङ्केत दिएका छन् । क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र बनेपछि क्षेत्रीय तनाव बढिरहेको...