काठमाडौँ । फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक रोमान्टिक शैलीको गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल...