बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन् । पार्टी विधान‚ २०१७ (संशोधनसहित)को...