मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा

ब्राजिल । सन् २०२६ फिफा विश्वकपबाट ब्राजिलको अप्रत्याशित बहिर्गमनले फुटबलप्रेमी राष्ट्रलाई गहिरो पीडामा डुबाएको छ । यसपटक पनि आलोचनाको केन्द्रमा छन्, नेयमार जुनियर ।  ३४ वर्षीय स्टार खेलाडीले राष्ट्रिय टोली (सेलेसाओ)...