सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या छैन : पूर्व मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णालीमा लामो समयसम्म पनि  मन्त्रिपरिषद्  गठन नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्‌मै आलोचना गरेपछि पूर्व मुख्यमन्त्री राजकुमार शर्माले माओवादीका कारण  मन्त्रिपरिषद्   विस्तारमा कुनै समस्या नभएको प्रस्ट पारे...