काठमाडौँ । रियल मड्रिडले ला लिगाको नयाँ सिजन विजयी सुरुवात गरेको छ। प्रशिक्षक जाभी आलोन्सोको नेतृत्वमा रियलले ओसासुनामाथि १-० को जित हासिल गरेको हो। नेपाली समय अनुसार बुधबार बिहान भएको...