काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले नेपालका नयाँ र वैकल्पिक भनिने राजनीतिक शक्तिहरूमा महिला सहभागिता नभएको भन्दै आलोचना गरेकी छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पुराना दलहरूको विकल्प दाबी...