काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बिच एकता भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकताको...