झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका साझा मुद्दामा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । कांग्रेसको भातृ सङ्गठन नेपाल किसान महासङ्घ...