बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

महाधिवेशन भएको ६ महिनामै नेकपा (बहुमत) विभाजनतर्फ

काठमाडौँ । महाधिवेशन सम्पन्न भएको ६ महिनामै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) विभाजनको संघारमा पुगेको छ । महासचिव बास्तोलामा सैद्धान्तिक विचलन र सङ्गठनमा अराजकता देखिएको आरोप लगाउँदै केन्द्रीय सदस्य शरद...