काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ओरालो लागेको छ । आज नेप्से परिसूचक १३.९५ अङ्कले घटेर २७१२.५४ विन्दुमा ओर्लिएको छ । आज बजारमा कुल...