सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ

रुपन्देही । बुटवल उपमहानगरपालिका-१३ मा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । जितगढीस्थित जगत्रदेवी होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण अर्याल समेत ९...