बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वसन्तपुरमा ज्येष्ठ नागरिकमाथि कुटपिट भएको घटना के हो ?

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा एक जना ज्येष्ठ नागरिकलाई युवकले अनुहारमा निर्घात कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१० घर...