शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

टी-२० विश्वकप : पाकिस्तानी मूलका खेलाडीको भिसा समस्या सुल्झिँदै, रेहान र आदिलले पाए अनुमति

नयाँ दिल्ली । आगामी टी-२० विश्वकपका लागि भारत जानुपर्ने इंग्ल्याण्डका स्पिनरद्वय रेहान अहमद र आदिल राशिदको भिसा जारी भएको छ।  पाकिस्तानी मूलका भएकै कारण उनीहरूले भिसा पाउन ढिलाइ भएको समाचार बाहिरिएपछि...