काठमाडौँ। ललितपुर महानगरपालिका वडा नम्बर ३ ले नागरिकका गुनासो सम्बोधन गर्न र वडाका सेवाहरूबारे जानकारी उपलब्ध गराउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सुरुवात गरेको छ । स्थानीय तहमा सेवा प्रवाह र...