बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भियना कन्सर्टमा टेलर स्विफ्टमाथि आक्रमणको योजना बनाउने युवकलाई १५ वर्ष जेल

भियना । अमेरिकी गायिका टेलर स्विफ्टको अस्ट्रियाको भियना सहरमा हुने ‘एराज टुर’ कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको आरोपमा २१ वर्षीय अष्ट्रियन युवकलाई १५ वर्ष जेल सजाय सुनाइएको छ । अस्ट्रियाको...