शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बुढानीलकण्ठबाट ९ जना जुवाडे पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठ स्थित चुनिखेलबाट ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ, बुढानीलकण्ठ बस्ने विकाश श्रेष्ठ, राकेश श्रेष्ठ, सुनिल श्रेष्ठ, स्याङ्जा...