काठमाडौँ । नेपाल कृषिप्रधान देश हो । नेपालको कुल जनसङ्ख्याको करिब ६५ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छन् । कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि पूर्वाधारको पनि पूर्वाधार सिँचाइ मानिन्छ । सरकारले देशैभरि सिँचाइ सुविधा पुर्याउने...
आफैँ पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका वेला नियुक्त भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रेम आलेले फेसबुकमा लेखे– सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्र । पूर्वमन्त्री आलेको उक्त टिप्पणीमा अधिकारीले...
काठमाडौँ । पछिल्लो समय सरकारले बजारमा बिक्री हुने सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय गरेसँगै बजारमा नयाँ तरङ्ग सिर्जना भएको छ । उपभोक्ता हित संरक्षणको लागि ल्याइएको...
विराटनगरको चर्चित नक्कली भ्याट बिल प्रकरणले राजस्व प्रशासनमा तरङ्ग ल्याएको छ । एक अर्बभन्दा बढीको राजस्व छली र यसले उजागर गरेको प्रणालीगत कमजोरीबारे सर्वत्र चासो बढेको छ । के यो...
काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता पाउने नपाउने अहिले चर्चाको विषय बनेको छ । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले कार्यभार...
कोभिड–१९ महामारीभन्दा अगाडि नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको सङ्ख्या भारतीय पर्यटकपछि सबैभन्दा बढी थियो । कोभिडपछिको बदलिएको विश्वव्यापी परिवेशमा नेपालले पर्यटक आगमनमा क्रमशः सुधार गरिरहँदा चिनियाँ बजार भने अपेक्षित रूपमा...
खानी तथा भूगर्भ विभागले दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यासको प्रारम्भिक भण्डार रहेको पुष्टि गरेपछि देशमा आशा र उत्सुकता छाएको छ। यो घोषणासँगै प्रधानमन्त्रीले आगामी मङ्सिरभित्र परीक्षण उत्पादन र अर्को...
खानी तथा भूगर्भ विभागले हालै दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यासको प्रारम्भिक भण्डार रहेको पुष्टि गरेपछि यसले आशा र उत्सुकता जगाएको छ । योसँगै यसको परीक्षण र व्यावसायिक उत्पादन गर्नेतिर...
बागमती प्रदेश सरकारले नीतिगत तथा योजना र कार्यक्रम मार्फत पर्यटन क्षेत्रलाई समेट्न नसकेको व्यवसायीहरूको गुनासो छ । व्यवसाय गरेबापत राज्यका संरचनागत क्षेत्रमा राजस्व बुझाए पनि बागमती सरकारले सेवा–सुविधा र समस्या...
शिवम् सिमेन्टले ‘गुणस्तरको मामलामा नो कम्प्रोमाइज’ भन्ने नाराका साथ एक वृहत् सामाजिक सचेतना अभियान सुरु गरेको छ । कम्पनीले उक्त अभियानमार्फत निर्माण क्षेत्रमा मात्र नभई आम मानिसको जीवनशैली र व्यवहारमा...
काठमाडौँ । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ लाई समयानुकूल बनाउने घोषणा गरेको छ । देशको पूर्वाधार विकासमा यो ऐनले बाधा पुगेको भन्दै यसका कारण आयोजनामा ढिलासुस्ती, लागत वृद्धि र समग्र...
ऊर्जा क्षेत्रमा ‘टेक एन्ड पे’ नीतिले हलचल ल्याएको छ । बजेटमा यो वाक्य कहाँबाट छिर्यो र कसले छिरायो भन्ने अहिलेसम्म पत्ता लागिसकेको छैन । बजेटको किताबमा परेको नीति अरू त...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । असार १ गते ल्याएको उक्त बजेटको विषयमा विभिन्न...
काठमाडौँ । सरकारले गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाट सात वटा रुग्ण उद्योगमा सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गर्दै ती उद्योगहरूको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) प्रक्रिया अघि बढाएको छ...
काठमाडौँ । विश्वमा कंक्रिट सडक निर्माण र प्रयोग बढ्दै जाँदा पनि नेपालमा कालोपत्रे सडक निर्माणलाई बढी जोड दिइने गरिएको छ । पछिल्लो समय सिमेन्ट उद्योगीहरूले स्वदेशी वस्तु खपत हुने साथसाथै...
सुरेन्द्र उप्रेती नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालका महासचिव हुन् । उनी महासचिव हुनुअघि दुई कार्यकाल नाडामा कोषाध्यक्ष भएर काम गरिसकेका छन् । उनी एसटीसी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन । सीएट...
विराटनगर । अघिल्ला आर्थिक वर्षहरूको तुलनामा गत वर्ष (२०८०/०८१) मा कोशी प्रदेश सरकारले बेरुजु सम्परीक्षणमा उल्लेख्य सुधार भएको छ । महालेखापरीक्षकको कार्यालयको कोशी प्रदेशस्तरीय सातौँ प्रतिवेदनमा गत वर्ष बेरुजु ८६...
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा बनेको दुग्धजन्य पदार्थ उत्पादन कारखाना (पाउडर प्लान्ट) सञ्चालन मोडालिटी र कार्यविधिको अभावमा अलपत्र अवस्थामा छ । परीक्षण उत्पादन गरेको लामो समयदेखि उद्योगको दीर्घकालीन व्यवस्थापन...
बुटवल । नयाँ आर्थिक वर्षको बजेट ल्याउन लुम्बिनी प्रदेश सरकारले आन्तरिक तयारी गरिरहेको छ । चालु आर्थिक वर्षको बजेट खर्चसँगै नयाँ आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी भइरहेको छ...
सुर्खेत । कर्णालीमा आगामी आर्थिक वर्ष (२०८२/०८३) को बजेट निर्माणको काम सुरु भइसकेको छ । असार १ बजे बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार बजेट निर्माणको काम धमाधम भइरहेको हो । यसअघि कर्णाली...
बाबुकाजी कार्की नेपाल उद्योग वाणिज्य महासंघ रोजगादाता परिषद्का उपसभापति हुन् । विभिन्न गैरसरकारी संस्था तथा विकास संस्था तथा व्यावसायिक संस्थामा २५ वर्षभन्दा लामो समयदेखि क्रियाशीलसमेत रहँदै आएका छन् । सानभी...
एनएमबि बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । गत फागुनमा बैंकको सीईओ नियुक्त भएका गोविन्द घिमिरेले गत बुधबारदेखि कार्यभार सम्हालेका हुन् । घिमिरेसँग नेपालको वित्तीय क्षेत्रमा तीन दशक...
काठमाडौँ । पछिल्लो समय निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरू कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ । यी कम्पनी कालोसूचीमा पर्नुको कारण, कालोसूचीमा परिसकेपछि पर्ने असर र अपनाउनुपर्ने सावधानीलगायत विषयमा सार्वजनिक...
बागमती प्रदेश सरकारले ल्याएको औद्योगिक ग्राम स्थापनाको योजना कार्यान्वयनमा अघि बढ्न सकेको छैन । प्रदेश सरकार स्थापनादेखि हालसम्म बजेट कार्यक्रम मार्फत आएका ती योजना नाजुक अवस्थामा छन् । कार्यान्वयनमा गएका...
बुटवल । लुम्बिनी प्रदेशमा चार हजारभन्दा बढी सहकारी संस्था छन् । तीमध्ये केहीले राम्रो काम गरेका छन् भने केहीविरुद्ध बचत फिर्ताको मागसहित उजुरी परेका छन् । प्रदेशभित्र रहेका सहकारीको...
शरद विक्रम राणा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक हुन् । यो संस्थाले निजी क्षेत्रका निर्यातकर्तालाई विश्व बजारसम्म पहुँच पुर्याउन सहयोग र नेपाली वस्तुको ब्रान्डिङका लागि काम गर्दै आएको...
नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः खर्च गर्न नसकेको धेरै भइसकेको छ । सबै...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् चूडामणि चापागाईँ । सोमबारको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका उनी पूर्वबैंकर तथा बीमकसमेत हुन् । सानिमा बैंकमा ब्रान्चको हैसियतमा ३...
काठमाडौँ । सरकारले यसै महिना उपभोक्ता अदालत गठन गरी सञ्चालनमा ल्याएको छ । वस्तु तथा सेवा खरिदका क्रममा उपभोक्ता ठगीमा परे उपभोक्ता अदालतमा उजुरी गर्न पाइने भएको छ । यसअघि...
हाल नेपालमा ८ वटा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी सञ्चालनमा छन् । उक्त सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी नेपाल इन्टरमोडल यातायात विकास समितिद्वारा सञ्चालित छ । यो समितिले नेपालका...
सरकारले २०७२ सालमा २० वर्ष पुराना सार्वजनिक सवारीलाई अनिवार्य स्क्र्याप गर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णय ०७४ सालसम्म कार्यान्वयन गरिने भनिए पनि यातायात व्यवसायीले फलामको आयु नहुने र २०...
नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा आफैँ पनि व्यवसायी हुन् । उनको नेतृत्वमा निजी क्षेत्रका साझा सवालमा सुदृढ अर्थतन्त्र निर्माणको आधार, बलियो निजी क्षेत्र र पूर्वाधार भन्ने विषयमा...
नेपालमा रेल्वे सेवा सञ्चालन भएदेखि नै घाटामा छ । रेल्वे सेवाबाट आम्दानी छैन, नसक्दा ऋण लिएर सञ्चालन गर्नुपरेको अवस्था छ । के कारणले रेल्वे सेवा घाटामा गएको हो ? कसरी...
मानिसको जन्मदेखि मरणसम्म प्रयोगमा आउँछ बाँस । ससाना घरायसी सामग्रीदेखि ठुला ठुला होटल रेस्टुरेन्सम्म बाँस र बाँसजन्य सामग्री प्रयोग भएका छन् । अझ भन्ने हो भने, नेपालीको संस्कारसँग जोडिएको छ...
पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री भारत भ्रमणबाट फर्किएसँगै एकपटक फेरि पञ्चेश्वर आयोजनाले चर्चा पायो । नेपालबाट हुने गरेका यस्ता भ्रमणले पञ्चेश्वरबारे चर्चा त ल्याउँछ, तर केही महिनामै सेलाएर...
बुटवल । लुम्बिनी प्रदेशमा प्रशस्त कोल्ड स्टोर निर्माण भए पनि तिनले अपेक्षा अनुसार प्रतिफल दिन सकेका छैनन् । सरकारको लगानीमा बनेका कतिपय कोल्ड स्टोर तयार भइसके पनि विभिन्न समस्याका कारण...
घरजग्गा व्यवसाय पछिल्लो समय शिथिल अवस्थामा छ । घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको छ । अर्थतन्त्र सुधारको लागि घरजग्गा कारोबारमा सुधार हुनुपर्ने सरोकारवालाहरूले धारणा राख्दै आएका...
सुर्खेत । कर्णाली प्रदेशको वार्षिक आम्दानीले यहाँका कर्मचारी र पदाधिकारीको पारिश्रमिक पनि पुग्दैन । कुनै एउटा कार्यालय सञ्चालनका लागि पनि सरकारको आन्तरिक आम्दानीले धान्न सक्ने अवस्था छैन । यो...
पछिल्लो समय हेटौँडा सिमेन्ट उद्योग सञ्चालनका लागि सरकारले नयाँ सञ्चालक समिति गठन गरेको छ । गत जेठमा नरेन्द्र भण्डारीलाई अध्यक्ष नियुक्त गरी उद्योग सञ्चालनको जिम्मेवारी सरकाले थमाएको छ । उनी...
विराटनगर । कृषिजन्य वस्तुको भण्डारण, प्रशोधन र बजारीकरणका लागि संघ सरकार, दातृ निकायहरू, प्रदेश सरकार र स्थानीय सरकारहरूले पूर्वाधारमा करोडौँ लगानी गरेका छन् । यसरी लगानी गरेका आधाजसो पूर्वाधार प्रयोगविहीन...
सिक्टा सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना हो । यसको अधिकांश क्षेत्र बाँके जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (१) मा पर्छ । २०६१ सालदेखि सुरु...