आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

अर्थ अन्तर्वार्ता

इन्भेष्टर्स फोरमका अध्यक्षलाई प्रश्न– सेयर बजारको सर्किट बालेनको कारणले लाग्यो कि स्वर्णिमको ?

काठमाडौँ । सेयर बजारको सम्पत्तिमा एकैदिन २ खर्ब ७३ अर्ब ७८ करोड रुपैयाँले बढेको छ । करिब एक सातापछि पहिलो पटक खुलेको बजार एकैदिन १६२.९३ अंकले बढ्दा बजार पुँजीकरणमा सो बराबरको वृद्धि देखिएको हो ।