आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

ब्लग

एन्फा विवाद: नेपाली फुटबलको सम्मान सङ्कटमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) हाल देशको खेलकुद क्षेत्रमा विवादको केन्द्रबिन्दु बनेको छ । विगत केही वर्षदेखि निरन्तर देखिएका विवाद र गैरजिम्मेवार क्रियाकलापले एन्फालाई केवल संस्थागत कमजोरीको प्रतीक बनाएको छैन यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय छवि