यो आलेख गोरखा निर्वाचन क्षेत्र नं. २ मा केन्द्रित हुनेछ । यो केवल भौगोलिक सीमाभित्र सीमित भूभाग होइन । यो आधुनिक नेपालको राजनीतिक चेतना निर्माण भएको भूमि हो । मनास्लु हिमालको फेदीदेखि दरौँदी र मर्स्याङ्दीका
इतिहासका पाना पल्टाउँदै गर्दा मानव सभ्यताको सुरुवातदेखि नै दुई शक्तिबिच घमासान द्वन्द्व सधैँ हुने गरेको तथ्य फेला पर्छ । त्यो द्वन्द्व हो यथास्थितिवादी र परिवर्तनकारी शक्तिबिचको । यथास्थितिवादीहरू पुरानै संरचना, पुरानै...
काठमाडौँ । नेपाली राजनीतिको रंगमञ्चमा समय–समयमा यस्ता दृश्यहरू देखिन्छन्, जसले आम नागरिकलाई एउटा अनौठो अन्योल र आश्चर्यको भूमरीमा फसाइदिन्छ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी...
नेपाली राजनीति यतिबेला अत्यन्तै तरल र जटिल मोडमा छ। एकातिर भूराजनीतिक दबाबको छाया छ भने अर्कोतिर आन्तरिक सत्ता समीकरणको दाउपेच। यस्तो अवस्थामा आगामी फागुन २१ मा चुनाव हुने जुन हल्ला...
अदौरी मिथिला क्षेत्रमा सामान्यतया चाडपर्व वा विशेष अवसरहरूमा तयार पारिने परम्परागत एवम् विशेष व्यञ्जन हो । वर्षा कालको संरक्षित सब्जी हुनुका साथै सामाजिक र सांस्कृतिक महत्त्व बोकेको खानेकुरा पनि हो...
भर्खरै एउटा सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्दै निर्वाचनको मिति सार्ने गल्ती नगर्न अन्तरिम सरकारलाई चेतावनी दिए। उनले अन्तरिम सरकार...
पृथ्वीकै चेतनशील प्राणीको रूपमा रहेको मानिसलाई शारीरिक बनावटको आधारमा सामान्यतः महिला र पुरुष दुई लिङ्गमा स्वीकार गर्दै आइएको छ। मानवको शारीरिक वा जैविक अवस्थाको आधारमा लिङ्ग अर्थात् महिला र पुरुष...
प्रसङ्ग सुरु गरौँ, अमेरिकाको टेक्सासमा आफैँले अनुभूत गरेको एउटा अनौठो तर गहिरो यथार्थबाट। अमेरिका आएको पनि केही वर्ष बितिसक्यो। नेपालमै हुँदा विदेशमा रहेका नेपालीहरूको संघ-संस्थाबारे यदाकदा सुन्ने गरिन्थ्यो । तर...
केपी शर्मा ओलीको राजनीतिमा ‘ह्याट्रिक’ शब्द प्रयोग हुनु संयोग होइन । पार्टीभित्रको निर्णायक पकड, सत्ता समीकरणमा बारम्बार पुनरागमन र आन्तरिक–बाह्य चुनौतीलाई परास्त गर्दै फेरि केन्द्रमा फर्किने क्षमता, यी सबैले ओलीलाई...
नेपालको राजनीति एकपटक फेरी निर्णायक मोड आइपुगेको छ । प्रतिनिधि सभा विघटनपछि देश नयाँ निर्वाचनको दिशामा अघि बढिरहेको छ । घोषित मितिमा निर्वाचन सम्पन्न भएको अवस्थामा ०८२ साल फागुन २१...
‘जय नेपाल !’ यो शब्द नेपाली कांग्रेसको अभिवादनमा प्रयोग हुन्छ । नेपाली कांग्रेसमा इतिहासदेखि वर्तमानसम्म यो अभिवादन प्रयोग हुँदै आएको छ र अहिलेसम्मको स्थितिमा भविष्यमा पनि 'जय नेपाल' नै प्रयोग हुने...
कुलमान घिसिङ अब केवल एउटा व्यक्ति मात्र रहेनन् । उनी आधुनिक नेपालको ऊर्जा यात्रामा स्थापित एउटा जीवन्त मानक, चेतना, कल्पनाशील सम्भावना र सामूहिक स्मृतिमा बस्ने ऐतिहासिक व्यक्ति बनेका छन् ।...
नेपालको संविधानले नेपाली जनताको सार्वभौम अधिकारको रूपमा निर्दिष्ट गरेको मताधिकारको मूल्य र मान्यताबारे हामी अझै अभ्यस्त भइसकेका छैनौँ । सामान्य बोलीचालीको भाषामा मतदान भनिएता पनि हामी अझै मतको दान नगरी...
सकिमाङा पुन्हि सकेपछि नेवार समुदायले नेपाल संवतको दोस्रो चाडका रूपमा यःमरि पुन्हि मनाउँछन् । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व विज्ञान र प्रकृतिमैत्री छन् । असार साउनमा रोपिएको धान मङ्सिर...
मंसिर १२ गते शुक्रबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञहरूको एक छुट्टै टोली गठन गर्ने घोषणा सहित अघि बढे ।...
गत भाद्र २३ र २४ गते नेपालमा अभुतपूर्व आन्दोलनको लहर देखा पर्यो । आम प्रचलनको भाषामा ’जेनजी’ आन्दोलन भनेर चिनिन थालेको दुई दिने प्रदर्शन अब नेपालको इतिहासमा अविस्मरणीय घटनाको रुपमा...
नेपाल आजको दिनमा पुनः राजनीतिक अनिश्चितताको अर्को चक्रमा फसेको छ । सरकारको स्थिरताबारे दिनहुँ संशय बढ्दै छ । मौजुदा राजनीतिक दलहरूभित्र चल्ने गरेका गुटबन्दी र तानातान अझ विकृत बन्दै गएका...
नेपाली समाज अहिले तीव्र रूपान्तरणको चौबाटोमा उभिएको छ । विकासको गति, स्वर र माग निर्धारण गर्ने प्रमुख शक्ति जेनजी आन्दोलन बनेको छ । डिजिटल वातावरणमा हुर्किएको, सूचनालाई छिटो मूल्याङ्कन गर्ने...
नेपालको राजनीति आज एक अप्ठेरो मोडमा आइपुगेको छ । यो मोड सतहमा देखिने सत्ता र शक्ति–गणितको परिवर्तन मात्र हैन, एउटा पुस्ता, एक युग र एउटा पार्टीको भविष्य तय गर्ने निर्णायक...
पछिल्लो समय जेनजी आन्दोलनको लोकप्रियता कब्जा गर्न दलका नेता र बिचौलिया समूहबिच होडबाजी चलेको छ। सुरुमा यसको श्रेय लिन हिचकिचाउनेहरू अहिले आन्दोलनलाई आफ्नो पक्षमा पार्न तल्लीन छन्। यस्तो विवाद नयाँ...
सनातन संस्कृतिमा प्रकृति पूजाको विशेष महत्त्व छ, जसमा प्रकृतिका तत्वहरूलाई देवी–देवताका रूपमा पुजेर उनीहरूको सम्मान गरिन्छ र पारिस्थितिक पद्धतिको संरक्षणलाई महत्त्व दिइन्छ । पंचमहाभूत (पृथ्वी, जल, अग्नि, वायु र आकाश)...
संविधानसभाबाट २०७२ सालमा संविधान बनेदेखि उत्पीडित समुदायको हक अधिकार संविधानले सुनिश्चित हुन नसकेकाले मधेसी समुदायलगायत उत्पीडित समुदायबाट स्वीकार्य हुन सकेन । त्यसैले बेला–बेलामा संविधान संशोधनको विषयले चर्चा पाउँदै गरेको छ...
पछिल्लो समय नेपाली राजनीतिमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहङ्कारी नेताका रूपमा आलोचनाको शिखरमा छन् । ओलीको अहङ्कार र आलोचनाको दायरा जति व्यापक छ, यो समस्या केवल...
भर्खरै सम्पन्न १० वटा वामपन्थी दल र समूहहरूको ऐतिहासिक एकताबाट नयाँ दलका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जन्म भएको छ । यो केवल सङ्गठनात्मक एकता मात्र होइन, नेपाली कम्युनिस्ट...
पत्रकारले समाजका विभिन्न विषयलाई उजागर गर्नुपर्दछ । यही जिम्मेवारी निर्वाहका क्रममा म समाजलाई ध्वस्त पारिरहेको एउटा समस्याबारे सोच्दैछु– लागुऔषध । मेरो गाउँदेखि सुदूरपश्चिमका सुगम जिल्लाका कारागारसम्म, सहरका गल्लीदेखि समाजको मनोविज्ञानसम्म यसले...
नेपाली कांग्रेस अहिले संवेदनशील र निर्णायक मोडमा उभिएको छ । १४ औँ महाधिवेशनका प्रतिनिधिमध्ये करिब ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गरेको दाबी सार्वजनिक भएपछि पार्टीभित्र संगठन, प्रक्रिया र वैधानिक व्याख्याका...
काठमाडौँ । २०६९ सालतिर पशुपतिको गुह्येश्वरीदेखि तिलगंगासम्म अन्डरपास सडक निर्माणका लागि टेन्डर आह्वान भयो । निर्माण व्यवसायीले ठेक्का प्राप्त गरी निर्माणकार्य सुरु गर्दा युनेस्कोले यो आयोजना अघि बढे पशुपति क्षेत्रलाई विश्व...
ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३० मा यतिखेर विश्वको ध्यान केन्द्रित भएको छ । यो सम्मेलन कार्बन उत्सर्जन घटाउने, ग्लोबल गोल अन एडप्टेसन (जीजीए) का सूचकहरूलाई अन्तिम रूप...
नेपाल अहिले एउटा गहिरो सामाजिक रूपान्तरणको मोडमा उभिएको छ । पुरानो पुस्ताले बनाएको राजनीतिक संरचना र नयाँ पुस्ताले कल्पना गरेको भविष्यबिच तीव्र टकराब देखिएको छ । सन् १९९७–२०१२ बिच जन्मिएको...
हामी मानव हौँ । हाम्रो अस्तित्वको सबैभन्दा ठुलो प्रश्न सायद यो हो कि, ‘के यो अपार पीडा र दुःखबिचमा पनि जीवनको कुनै अर्थ रहन्छ ?’ यो प्रश्नले हरेक व्यक्तिलाई सताई...
धनगढी । मेरी आमा अहिले ५६ वर्षकी हुनुभयो । जब म फुर्सदमा उहाँको हात हेर्छु, मेरा आँखा सधैँ देब्रे हातको कान्छी औँलामा गएर ठोक्किन्छ— एउटा सानो, नमिलेको बाङ्गो आकार ।...
वामपन्थी एकताको चर्चा मात्र होइन, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका वाम दलहरूबिच भएको पार्टी एकता गर्ने सहमतिले नेपालको कम्युनिस्ट आन्दोलनलाई थप उचाइ प्रदान गरेको छ । वामपन्थीहरूको एकता केवल दलहरूको चुनावी...
जेनजीको आन्दोलन सुशासन र अस्थिर सरकार अन्त्य गरी संवैधानिक संरचनाको परिकल्पनाका साथ गरिएको थियो। ठुलो जनधनको क्षतिपश्चात् आन्दोलन सकिएको छ। यो आन्दोलनको दीर्घकालीन रूपमा सकारात्मक तथा नकारात्मक असर देखिँदै जानेछ। वास्तवमा...
बिछोडको पीडा कस्तो हुन्छ ? यो प्रश्नको उत्तर शब्दकोशमा भेटिँदैन, न त कुनै शास्त्रले यसको पूर्ण व्याख्या गर्न सक्छ । यो त त्यो मुटुमा अनुभव हुन्छ, जसले आफन्त गुमाएको छ...
नेकपा माओवादी र नेकपा एसले पार्टी एकता गर्ने भनेर निर्णय गरिसकेको र एकताको खाका पनि बाहिर आइसकेको स्थितिमा कात्तिक मसान्तअगावै पार्टी एक गरेर, निर्वाचन आयोगमा दल दर्ता गर्ने यिनीहरूको सोच...
सगरमाथाको चुचुरो छुँदा शरीर जितिन्छ, तर आत्मा अझ नयाँ उचाइ खोजिरहन्छ । संसारको सबैभन्दा अग्लो स्थानमा पुगिसकेपछि पनि, भित्र कतै एउटा बेचैनी बाँकी रहन्छ— प्रकृतिको अर्को रूप हेर्ने, अर्को उचाइमा...
भदौ २३ र २४ गते देशभर देखिएको युवा लहर खासमा नेपालको इतिहासमा एउटा असल सुरुवात बन्न सक्थ्यो, तर त्यो पनि अन्य आन्दोलनझैं अन्ततः निराशा, सौदा र पाखण्डको अर्को अध्याय बनेको...
सफलता प्राप्तिको विषयमा श्रम र भाग्यबिचको सम्बन्ध मानव सभ्यताको प्रारम्भदेखि नै गहिरो बहसको विषय रहँदै आएको छ । विश्वका विभिन्न समाज र संस्कृतिहरूमा यी दुई अवधारणाले फरक–फरक महत्त्व पाउँदै आएका...
इतिहासले सङ्घर्षको माग गर्छ । सङ्घर्षमा त्याग, समर्पण र बलिदान हुने गर्छ । हो त्यही त्याग समर्पण र बलिदानलाई ठिक ढङ्गले मर्म बोध गरेर मात्रै समाज र देशलाई ठिक दिशा...
छठ पर्वको उत्पत्ति प्राचीन सौर्य सम्प्रदायसँग जोडिएको छ, जुन सिन्धु घाटी सभ्यताको पछि मानवको प्रकृति–पूजाको सबैभन्दा पुरातन रूप मानिन्छ । साम्ब पुराणले सौर्य सम्प्रदायलाई नै प्राचीनतममध्ये एक बताउँछ। तथ्यांकको दृष्टिले हेर्दा,...
नेपाल पछिल्ला दशकहरूमा राजनीतिक अस्थिरता, कमजोर शासन र दीर्घकालीन दृष्टिकोणको अभावबाट ग्रसित रहँदै आएको छ। बारम्बार भइरहने सरकार परिवर्तन, विकासका अधूरा योजना र प्रशासनिक अनियमितताले जनताको विश्वास निरन्तर कमजोर बनाएको...