काठमाडौँ । सरकारी स्वामित्वका सञ्चालित सार्वजनिक संस्थानको दुई समूहमा वर्गीकरण हुने भएको छ । 'सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२' स्वीकृत गर्दै अर्थ मन्त्रालयले संस्थालाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गर्न लागेको
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका दुई ठुला भन्सार कार्यालयमा तोडफोड भए पनि राजस्व असुलीमा खासै नकारात्मक प्रभाव परेको छैन । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा...
काठमाडौँ । चालु आर्थिक वर्षदेखि निजी क्षेत्रका प्रतिष्ठानलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने योजना अलपत्र परेको छ । जेनजी आन्दोलन र सरकार परिवर्तनपछि सरकारको योजना कार्यान्वयन नभएको हो...
काठमाडौँ । सामसङ नेपालले शार्क ट्याङ्क नेपालका शार्कहरूलाई आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ प्रदान गरेको छ । यो कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको...
कञ्चनपुर । रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ । बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन...
म्याग्दी । न्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति...
क्वाललम्पुर । अमेरिका र चीनले सम्भावित व्यापार सम्झौताको आधारभूत सहमति गरेका छन् । यो सहमति दुई देशका नेताहरूबिच यसै साता हुने भेटवार्तामा छलफल गरिने अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले बताएका...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेको होटल आयात बन्द भएको छ । तिहारअघि अर्थात् कात्तिक २ गते होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनले सूचना जारी गर्दै होटलको मर्मत...
काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/०८३) को तीन महिना (साउन–असोज) निर्यातमा उछाल आएको छ । भन्सार विभागका अनुसार यो तीन महिना अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतले निर्यात बढेको...
काठमाडौँ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएको छ । सरकारले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार...
हेटौंडा । बाँदरबाट जोगाउन मकवानपुरको हेटौंडाका किसानले लगाएको अदुवा बोटसहित ८० रुपैयाँ किलोमा बिक्री भएको छ । छठ पर्वका लागि हेटौंडा उपमहानगरपालिका–६ का किसानहरुले ८० रुपैयाँ किलोमा बोटसहितको अदुवा बिक्री...
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकका नाममा रहेका बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्तिका साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले सञ्चालनमा...
काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–७ स्थित दक्षिण ढोकाबाट हतकडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भएर बालाजु बस्ने २९ वर्षीय साजन...
काठमाडौँ । स्थानीय सरकारहरूको सङ्घको रूपमा रहेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले संयुक्त रूपमा अर्थमन्त्री रामेश्वर खनाललाई आइतबार ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पत्रमा जेनजी आन्दोलनका नाममा जनप्रतिनिधिमाथि भइरहेका...
काठमाडौँ । बौद्धस्थित हायात रिजेन्सी होटल व्यवस्थापनले होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति कर्मचारी युनियनहरूले आपत्ति जनाएका छन् । आइतबार होटलमा क्रियाशील तीन ट्रेड युनियन सङ्गठनले संयुक्त रूपमा विज्ञप्ति जारी...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात...
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज) मा आयात १९ प्रतिशतले बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको २०८२ असोज मसान्तसम्मको तथ्यांकअनुसार...
काठमाडौँ । तिहार पछि पनि अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । अहिले कुल...
काठमाडौँ । स्थानीय पूर्वाधार विकास विभाग (डोली) ले झोलुङ्गे पुलका ६ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय डोलीको सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुलका...
काठमाडौँ । तिहार बिदासँगै झण्डै एक सातापछि खुलेको बजारले गिरावटको बाटो समातेको छ । बजार खुलेको पहिलो आधार घण्टामा बजार २२ अंकले घटेको हो । ११ः३० बजेको कारोबार अनुसार बजार परिसूचक...
काठमाडौं । आज सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछि खुलेको बजारमा सो बराबरको मूल्य घटेको हो । आज छापावाल सुनको मूल्य तोलाको...
काठमाडौं । हायात होटलमा आजदेखि कर्मचारीलाई प्रवेशमा अवरोध गरिएको छ । होटल प्रशासनले आज होटल प्रवेशमा रोक लगाएको हो । होटलमा स्थायी, अस्थायी, करार तथा दैनिक ज्यालादारीमा मजदूरहरू कार्यरत थिए ।...
काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का...
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु एक अर्ब ६७ करोड ९१ लाख...
काठमाडौँ । लामो समयदेखि अस्थायी ट्र्याकको भरमा सञ्चालनमा रहेको बीपी राजमार्गको स्थायी पुनर्निर्माण छठ पर्वपछि सुरु गरिने भएको छ । सडक विभागले ठेक्का लागिसकेका खण्डहरूमा छठपछि निर्माण कार्य अगाडि बढ्ने...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ...
काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तयार पारेको ‘जेनजी आन्दोलन (ध्वंश) पछिको अर्थतन्त्रको मार्गचित्र’ नामक प्रतिवेदन सरकारलाई बुझाइएको छ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा...
गण्डकी । गत असोजमा ३० हजार ५ सय ४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) का अनुसार यसमध्ये दक्षिण एसियाली मुलुकका १० हजार १९...
काठमाडौँ । निर्माणाधीन नयाँ संसद् भवनको काम पाँचौँ पटक थप गरिएको म्यादभित्र पनि सम्पन्न नहुने आशङ्का बढेको छ । आगामी २०८२ पुस १६ गतेसम्म सक्नैपर्ने अन्तिम म्याद भए पनि हालसम्म...
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई बीमा र वित्तीय प्रणालीले नसमेटेको खण्डमा सरकारले व्यहोर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)...
काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित रमायला कम्प्लेक्समा हरेक शनिवार बिहानैदेखि ताजा र स्थानीय उत्पादनको विशेष बजार लाग्ने गरेको छ। 'ले शेर्पा' ले आयोजना गर्ने यो 'शनिबार मार्केट' स्थानीय किसान, उत्पादक र...
बुटवल । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन महसुल विवादमा रहेका रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटेको छ। बुटवल–भैरहवा औद्योगिक करिडोरका ती उद्योगमा शुक्रवार साँझदेखि विद्युत् आपूर्ति काटिएपछि उत्पादन ठप्प भएको उद्योगीहरूले...
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटीएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ । शुक्रबार सम्पन्न एफएटिएफको...
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त...
धनुषा । छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय...
झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी...
काठमाडौं । हायात होटलले सेवा बन्द गरेर कर्मचारी प्रवेशमा निषेध गरेको भन्ने खबर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको...
म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्व बोकेको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत रणवाङ–दरवाङ खण्डको कालोपत्रे गर्ने काम ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङसम्मको ८ किलोमिटर...
काठमाडौँ । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले शुक्रवार साँझ ती उद्योगहरूको लाइन काटेको हो। प्राधिकरणका प्रवक्ता राजन ढकालका...
नयाँ दिल्ली । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले अमेरिकालाई स्पष्ट सन्देश दिएका छन्— भारत ‘टाउकोमा बन्दुक राखेर’ कुनै पनि व्यापार सम्झौता गर्न हतार गर्दैन। जर्मनीमा एक कार्यक्रममा बोल्दै...