शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अर्थ

नेप्से परिसूचक घट्यो, होटल र ट्रेडिङ क्षेत्रमा भने उत्साह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार बजार परिसूचक ५.१७ अंकले घटेको हो । योसँगै परिसूचक २५६६.१६ विन्दुमा पुगेको छ । बजारमा आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ । बजारमा...