बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : नेता र अभिनेताबिच कला संवाद

काठमाडाैँ । महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा