मुम्बई । फिल्म ‘जवान’को सफलतापछि तमिल फिल्म निर्देशक एटली कुमार करियरको उत्कृष्ट फेजमा छन् । अभिनेता शाहरुख खानलाई उनको करियरको ‘टप ग्रसर’ फिल्म दिएपछि एटली हलिउड अल्लू अर्जुनका साथ नयाँ फिल्मको तयारी गरिरहेका छन् ।
काठमाडौँ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म हो, ‘केटी हराएको सूचना ः मिसिङ’ । दीपेन्द्र गौचन निर्देशक रहेको फिल्म छायाङ्कनका लागि जनकपुर पुगेको छ । ...
काठमाडौँ । टिकटकबाट उदाएकी मोडल हुन् गरिमा शर्मा । टिकटकपछि म्युजिक भिडियो हुँदै उनी अहिले फिल्मसम्म पुग्न सफल भएकी छन् । फिल्म यात्रा उनको ‘लन्डन टू पेरिस’बाट सुरु भएको...
काठमाडौँ । गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत ‘के भो के भो’ सार्वजनिक भएको छ । प्रेममा आउने उतारचढाव समेटिएको गीतमा मेलिना राई र सबिन आङ्बोको स्वर छ । ...
काठमाडौँ । ‘भर्सटाइल’ अभिनेता हरिवंश आचार्य सानो पर्दादेखि ठुलो पर्दासम्म राज गर्न सफल छन् । उनी हरेक चरित्र निर्वाह गर्न माहिर छन् । हरेक नयाँ काममा उनको चरित्र फरक हुने...
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै नाटक मञ्चन हुन लागेको थिएटरले जनाएको छ। नाटकको लेखक...
काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत भएका छन् । नेपाल सांस्कृतिक महासंघको केन्द्रीय समितिको सोमबार बसेको बैठकले शाहलाई सल्लाहकारमा मनोनीत गरेको हो । ...
लस एञ्जलस । एकेडेमी अवार्डमा पहिलो पटक मनोनयन परेको तीन दशकपछि रोबर्ट डाउनी जुनियरको उपाधि चुम्ने सपना साकार भएको छ । ओपेनहेइमरका लागि उनले उत्कृष्ट सहय अभिनेताको श्रेणीमा ओेस्कर जितेका...
काठमाडौँ । गीतकार कमला न्यौपानेको नयाँ गीत ‘सुनौलो बिहानी’ सार्वजनिक भएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा येदीन गजमेरको संगीत तथा संजीव बराइलीको एरेन्ज रहेको छ । गीतको...
काठमाडौंँ । ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ को आयोजना हुने भएको छ । बेलायतको राजधानी लण्डनमा आयोजना हुने थर्ड आई लिमिटेडले गर्न लागेको हो । महोत्सवमा १० वटा नेपाली...
काठमाडौँ । फिल्म ‘बद्री बहादुर’ आगामी चैत्र २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत ‘पुलिस दाइ’ सार्वजनिक गरेको हो । सार्वजनिक...
नयाँ दिल्ली । शाहरुख खान भारतमा मात्रै होइन विदेशमा पनि चर्चित बलिउड हस्ती हुन् । दुनियाँभर मानिसहरू उनको एक झलक पाउन आतुर रहन्छन् । किङ खानसँग रोमान्टिक पोज दिने र...
नयाँ दिल्ली । बलिउड स्टार अजय देवगनको पछिल्लो फिल्म शैतानले हलहरूमा तहल्का मच्चाइरहेको छ । हिन्दी फिल्मका लागि बक्स अफिस त्यति दयालु देखिँदैन । तर अजयको नयाँ फिल्मले यो कुरालाई...
लस एञ्जलस । यति बेला ओस्करमा सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म ओपनहेइमरको भन्दा बढी चर्चा रेस्लर एवम् हलिउड अभिनेता जोन सीनाको भइरहेको छ । ओस्कर समारोहमा उनको एउटा हर्कतले सारा...
काठमाडौं । तीन घण्टाको लामो बायोपिक थियो हलिउड फिल्म ‘ओपेनहाइमर’ । यो फिल्मले बक्स अफिसमा अप्रत्याशित रूपमा अर्बौँ डलर कमायो । भर्खरै सम्पन्न भएको ओस्कार अवार्डमा यो फिल्मले ७...
काठमाडौँ । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारको तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बने । आदर्श पुरुष र सरल छवि...
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरले अब नाटक ‘आकाशको बाटो’ मञ्चन गर्ने भएको छ । थियटरले सोमबार नाटकको एक पोष्टर सार्वजनिक गर्दै मञ्चन जानकारी दिएको हो । प्रदीपकुमार चौधरीको लेखन...
काठमाडौँ । गायक तथा मोडल प्रकाश सपुत र सनिशा भट्टराईको अभिनय रहेको नयाँ भिडियो ‘फूलमाया कान्छी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएका भिडियोका निर्देशक सुनिल विक हुन् भने छायाँकन...
लस एन्जलिस । यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्ड सोमबार बिहान लस एन्जलिसको डल्बी थिएटरमा आयोजना गरिएको छ । अवार्ड समारोहमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ ।...
काठमाडौँ । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र...
लस एन्जलिस । यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । सोमबार बिहान लस एन्जलिसको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड...
भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको आश्बर्न सहरको एक पुस्तकालयमा भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यलाई श्रद्धासुमन अर्पण गर्दै साङ्गीतिक श्रद्धाञ्जली समारोह आयोजना गरिएको छ । साङ्गीतिक श्रद्धाञ्जली समारोहमा भजन शिरोमणि आचार्यका कालजयी गीतहरू...
काठमाडौँ । फिल्म ‘काँडेतार’का निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को प्रदर्शन रोक्नु परेको विषयमा चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदललाई उजुरी दिएका छन् । आइतबार...
काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको छ । १६ औँ वार्षिक साधारण सभाको अवसर पारेर आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । कार्यक्रममा...
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने साउन्ड सिस्टम व्यवसायीहरूको विज्ञप्ति प्रति गम्भीर आपत्ति जनाएको छ । यो स्तरको...
काठमाडौँ । गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’ प्रदर्शनकै समय २१ मिनेट कटिएको छ । दर्शकले फिल्म लामो भएको प्रतिक्रिया दिएपछि फिल्म काटिएको हो । यसअघि २ घण्टा...
नयाँ दिल्ली । अजय देवगन र आर माधवनको फिल्म ‘सैतान’ले बक्स अफिसमा दबदबा बनाएको छ । यो सुपरनेचुरल हरर फिल्मलाई दर्शकले मन पराएको बताइएको छ । फिल्मले पहिलो दिन नै...
काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘अन्तिम संस्कार’ का निर्देशक प्रदीप शाही नयाँ फिल्मको तयारीमा जुटेका छन् । नाम जुर्न बाँकी थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मुख्य अभिनेताको रूपमा...
काठमाडौँ । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’ सार्वजनिक गरिएको छ । राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत रहेको गीतमा राजन इशानको एरेन्ज छ । डान्सिङ नम्बरको रुपमा...
काठमाडौँ । अभिनेता प्रदीप खड्का अहिले फिल्म ‘पूजार सार्की’को छायाङ्कनमा छन् । निर्माण युनिटले आज प्रदीपको जन्मदिन पारेर फिल्म भित्र रहने उनको लुक्स सार्वजनिक गरेको छ । जसमा उनी अहिलेसम्मकै...
काठमाडौँ । केही दिन अगाडि गायिका एलिना चौहान र साउन्ड सिस्टम कर्मचारीबिच भएको विवादको विषयले यतिबेला संगीतिक क्षेत्र तातेको छ । माफी नमागेसम्म साउन्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि...
काठमाडौँ । गत शुक्रवार नेपाली फिल्म ‘काँडेतार’, ‘उपहार’ र ‘रंगेली’ एकसाथ प्रदर्शनमा आए । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका तीन फिल्मको व्यवसाय भने एकनास हुन सकेन । तीन मध्य ‘काँडेतार’ले हलले...
लस एन्जलस । अमेरिकी एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु भएको छ । २६ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक हप्ता अघि नै अपार्टमेन्टमा उनी मृत भेटिएको भन्दै...
काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरूलाई लिएर फिल्मको दोस्रो चरणको छायांकन सुरु गरिएको निर्माण युनिटले जनाएको छ...
काठमाडौँ । सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोक भाका गुन्जिने भएको छ । चर्चित ब्यान्ड नेपथ्य चैत ३ गते...
काठमाडौँ । भाइरल भइदियो बोलको गीतका गायक मानसराज बोहराको नयाँ गीत 'माया माया हो'को गीत सार्वजनिक गरिएको छ । शब्द, संगीत र स्वर मानसराजकै रहेको गीतका एरेन्ज उदयराज पौडेलले गरेका...
काठमाडौँ । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन्...
काठमाडौँ । फागुन २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ लाई शनिबारदेखि प्रदर्शन नगर्ने निर्णय निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले गरेको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन...
काठमाडौँ नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबिच किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक...
काठमाडौँ । माफी नमागेसम्म साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन् । आफूले गरेको । घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी...
कास्की । फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ । यही फागुन २८ गतेसम्म मञ्चन हुने...