बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

नेपाली सिनेकर्मीलाई चाइनिज निर्देशकले दिए यस्ता सुझाव

काठमाडौँ । चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सि फिले विश्व बजारलाई लक्षित गरी नेपाली फिल्म बनाउन नेपाली सिनेकर्मीहरुलाई सुझाव दिएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी समेत रहेका फिले अन्तिम दिनो कुरा बताएका