शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘भूमिका छोटो वा लामो होइन, दमदार हुनुपर्छ’

काठमाडौँ । कतिपय कलाकार फिल्ममा आफ्नो भूमिका लामो हुनपर्ने मान्यता राख्छन् । नायिका वर्षा सिवाकोटी यो मामलामा फरक सोच राख्छिन् । भूमिका लामो होस् या छोटो, त्यो दमदार हुनुपर्ने उनको तर्क छ । भदौ ६ गतेदेखि