सियोल । के-पप ब्यान्ड एनसीटीका पूर्व सदस्य रहेका दक्षिण कोरियाली गायक टेइललाई बलात्कारको आरोपमा तीन वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ। ३१ वर्षीय टेइल र उनका दुई सहयोगी, जसलाई दक्षिण कोरियाली रिपोर्टहरूमा मात्र ली र
काठमाडौँ । बुधबार आफ्नो निजी युट्युब च्यानलमार्फत ‘जाने भए जाम माया’ बोलको गीत सार्वजनिक गरेका गायक तथा मोडल दुर्गेश थापाले २४ घण्टामै धमाका मच्चाएका छन् । उनको गीतले बिहीबार राति ९...
काठमाडौँ । अभिनेता आर्यन अधिकारी बिहीबार वैवाहिक जीवनमा बाँधिएका छन् । उनले भक्तपुर स्थित दुवाकोटकी अनिषा केसीसँग विवाह गरेका हुन् ।उनको विवाह काठमाडौँको एक पार्टी प्यालेसमा सम्पन्न भएको हो । उनको...
काठमाडौँ । माधव राज खरेलद्वारा निर्देशित चलचित्र ‘चिट्ठी’ भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म कमला जोशीले निर्माण गरेकी हुन् । चलचित्रको वितरणको जिम्मेवारी...
काठमाडौ । पछिल्लो समय छाडा गीत गाउन थालिएपछि यसमा सरकारले कडाइ गर्ने भएको छ । बिहीबार गृहमन्त्री रमेश लेखकले छाडा गीत गाउनमा रोक लगाइने बताए । छाडा गीतमा प्रतिबन्धका लागि...
नयाँ दिल्ली । भारतको बहुचर्चित टिभी शो ‘क्योंकी सास भी कभी बहू थी’ २५ वर्षपछि सानो पर्दामा पुनरागमन गर्दैछ । भर्खरै मेकरहरूले शो कोे पहिलो प्रोमो सार्वजनिक गरेका छन् ।...
मुम्बई । भारतीय क्रिकेटर युजवेन्द्र चहल र आरजे महवश आफ्नो सम्बन्धको कारण प्रायः समाचारमा रहन्छन्। केही समयदेखि दुवै एकअर्कालाई डेट गरिरहेको खबर आइरहेको छ। यसैबिच, आरजे महवश पनि क्रिकेट टोलीकी मालिक...
कराँची । पाकिस्तानी अभिनेत्री हुमैरा असगर कराँचीस्थित एक अपार्टमेन्टमा मृत फेला परेकी छन्। अभिनेत्रीको शव ८ जुलाईमा सडेको अवस्थामा फेला परेको थियो। उनी लामो समयदेखि त्यो अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्।...
हैदराबाद । घर जग्गा घोटालासँग सम्बन्धित मुद्दामा दक्षिण भारतीय सुपरस्टार महेश बाबुलाई कानुनी सूचना पठाइएको छ। अभिनेता महेश बाबु एक घर जग्गा कम्पनीको ब्रान्ड एम्बेस्डर थिए। अभिनेताको नाम कम्पनीसँग जोडिएपछि धेरै...
काठमाडौँ । तीज गीतका नाममा विकृति र अश्लीलता फैलाउनेलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कारबाहीको पहल गर्ने भएको छ । सञ्चारकर्मी नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गीत सङ्गीत निकाल्ने...
काठमाडौँ। सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीता बडुवालको स्वर रहेको गीत लोकशैलीमा तयार...
काठमाडौँ । ‘बाकस’ नामबाट पनि निर्माण हुने भएको छ । गुरु पूर्णिमाको अवसर पारेर पिके इन्टरटेनमेन्ट प्रालिले फिल्म निर्माण घोषणा गरेको हो । फिल्म नवीन पन्तले निर्देशन गर्न लागेका हुन्...
काठमाडौँ । फिल्म ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्मको बिहीबार काठमाडौँको गौरीघाटमा शुभमुहूर्त गरिएको छ । ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले पनि ऐक्यबद्धता जनाउने भएकी छन् । लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी बिहीबार...
काठमाडौँ । नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित भनिएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रिमियर बुधबार साँझ काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। चलचित्र (भोलि)...
काठमाडौँ । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा दुई नम्बरमा परेको छ। दुर्गेशले ‘जाने भए जाम माया’ बोलको गीत आफ्नो अफिसियल च्यानलबाट बुधबार...
काठमाडौँ । संगीकार समेत रहेका गजल गायक थानेश्वर गौतम फिल्म सेटमै ढलेका छन् । फिल्म ‘जनै हराएको मान्छे’ को एक गीतमा सट दिँदै गर्दा उनी ढलेका हुन् । फिल्मका लागि...
काठमाडौँ । चलचित्र विकास बोर्डले गत १६ असारमा रियल टाइम बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा ल्याइए पनि देशभरका हलले तथ्याङ्क पेस नगरेका कारण शो प्रणालीले...
काठमाडौँ । कलाक्षेत्रका कतिपयलाई वर्षाैसम्म पनि सफलता मिल्दैन । कतिपयको भने छोटो समयमै राम्रो उडान भर्न सफल हुन्छन् । ती मध्यकी एक हुन् अभिनेत्री सनिशा भट्टराईले । सनिशा केही वर्षअघि मात्र...
काठमाडौँ । गायक राजीव सुनारको गीत ‘मायामा पर्नै थिएन’ सार्वजनिक भएको छ । प्रेम, पीडा, सङ्घर्ष र बिछोडको गहिरो अनुभूति बोकेको गीतका शब्द अनिल सुनारले लेखेका हुन् । गीतमा सङ्गीत तथा...
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरले आज (२५ गते)बाट नाटक ‘चन्द्रलाई कस्ले मार्यो ?’ मञ्चन गर्ने भएको छ । थियटरले सामाजिक संजालमा एक पोष्टर सार्वजनिक गर्दै नाटकको जानकारी दिएको हो । भावना...
काठमाडौँ । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले जोडी बाँध्ने भएका छन् । फिल्मको मुख्य भूमिकामा मिरुना फाइनल गर्दै निर्माण...
नयाँ दिल्ली । बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई पक्राउ गरिएको छ । आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट ७७ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि...
काठमाडौँ । गीतसङ्गीतको सफलताको मापन अचेल युट्युबको ट्रेन्डिङ, सामाजिक सञ्जाल टिकटकलगायतबाट हुने गरेको छ । अहिले सामाजिक सञ्जाल टिकटक खोल्ने हो भने ‘काभ्रेली सम्धी’ गीत आइहाल्छ । यस गीतमा भिडियो बनाउने...
काठमाडौँ । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको रूपमा तयार...
काठमाडौँ । सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको छ । फिल्मको छायांकन सोमबारबाट सकिएको हो । नियमित ५१ औँ दिनको छायांकनपछि फिल्म सकिएको निर्देशन पौडेलले जानकारी दिए । पौडेलले यसअघि...
काठमाडौँ। रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ। ३५ लाख नगदसहित फिल्म क्षेत्रमा काम गर्ने अवसर यस प्रतियोगिताको मुख्य आकर्षण बनेको हो। शोको विजेताले...
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम 'सोलफुल यु.एस.ए यात्रा' घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा...
चण्डीगढ । चण्डीगढको एक अदालतले फिल्म अभिनेत्री तथा पञ्जाब किंग्स क्रिकेट टोलीकी सह-मालिक प्रीति जिन्टालाई राहत दिएको छ। अदालतले उनका साझेदारहरूले कम्पनीको बारेमा लिएका निर्णयहरूमा रोक लगाएको छ। यद्यपि, यो...
मुम्बई । लोकप्रिय भारतीय टिभी कार्यक्रम ‘क्युंकी सास भी कभी बहू थी’ को दोस्रो सिजन चाँडै टिभीमा प्रसारण हुँदैछ। स्टार प्लसले कार्यक्रमको पहिलो लुक सार्वजनिक गरेको हो। २५ वर्षपछि स्मृति...
काठमाडौँ । गीतकार, गायक तथा सङ्गीतकार डिबी खड्का र गायिका सुनिता कार्कीको सहकार्य रहेको गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक भएको छ । रोमान्टिक लोकलयमा तयार गीतमा शब्द गायक खड्का...
काठमाडौँ । गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२)...
काठमाडौँ । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहानले भनिन्- ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका...
काठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको...
काठमाडौँ । तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ । सोमबार निर्माण पक्षले अभिनेताका रूपमा धीरज मगर अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रको लेखन तथा निर्देशन...
मुम्बई । सलमान खानको चर्चित कार्यक्रम ‘बिग बोस’ निरन्तर हेडलाइनमा छ। यो कार्यक्रमको १९ औँ सिजन अगस्ट ३ देखि कलर्स टिभीमा आउँदैछ। निर्माताहरूले यस कार्यक्रमको लागि निरन्तर ठूला सेलिब्रेटीहरूलाई सम्पर्क...
काठमाडौँ । गायिका सत्यकला राईको स्वर रहेको तीज गीत ‘जसले जे सोच्छ त्यस्तै म’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीतमा अरूले आफ्नो बारेमा जे सोचे पनि फरक नपर्ने कुरा...
काठमाडौँ । अभिनेत्री उषा रजक धरधरी रोएकी छन् । उनी रुनुको कारण दुई वर्षअघि आत्महत्या गरेर अभिनेता सारुक ताम्राकारको सम्झना हो । आज सारुकको ‘दोस्रो डेथ एनिभर्सरी’ रहेको बताउँदै उनले...
काठमाडौँ । फिल्म निर्देशक समेत रहेको माधवराज खरेल गीतकार पनि हुन् । उनका गीत सङ्गीत बेला बेलामा सार्वजनिक हुने गरेका छन् । सोही क्रममा उनको शब्द रहेको नयाँ गीत ‘दूरदेखि...
काठमाडौँ । ‘कल्ली’ आगामी फागुन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारको फिल्ममा...
काठमाडौँ । यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार...