बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फिल्मी मनोरञ्जन

डेब्यु फिल्मबाटै छाप छोडे, अब नाटक खेल्न चाहन्छन् मुकुन

काठमाडौं । मुकुन भुसाल अभिनित पछिल्लो फिल्म हो, ‘रोल नम्बर १’ । आगामी शुक्रबार (जेठ १५ गते) देखि प्रदर्शनमा आउने यो फिल्म शैक्षिक विषयवस्तुमा आधारित छ । ‘हाम्रो समाजमा ‘रोल नम्बर १’ कक्षामा प्रथम हुने विद्यार्थी