काठमाडौं । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि २–० को सहज जित निकालेको छ । गेटाफेको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै तीन अंक जोडेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयमा फर्मिन
कादुना । नाइजेरियाका चर्चित पूर्वस्ट्राइकर माइकल एनेरामोको मैदानमै निधन भएको छ। शुक्रबार कादुनामा आयोजित एक मैत्रीपूर्ण खेलका क्रममा दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै ४० वर्षीय एनेरामो अचानक मैदानमा ढलेका...
काठमाडाैँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार सम्पन्न खेलमा रियल म्याड्रिड र रियल बेटिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवाती समयमा रियल म्याड्रिडले अग्रता लिएको थियो...
झापा । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।...
बार्सिलोना । स्पेनिस युवा स्टार लामिन यामलले चोटका कारण बार्सिलोनाको यो सिजनका बाँकी सबै खेलहरू गुमाउने भएका छन्। गत बुधबार सेल्टा भिगोविरुद्धको १–० को जितका क्रममा १८ वर्षीय यामलको देब्रे...
भोजपुर । नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ...
काठमाडौँ । आगामी जुन महिनादेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकप फुटबलमा इरानको सहभागितालाई लिएर नयाँ कूटनीतिक विवाद सतहमा आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत...
काठमाडौँ । विश्व फुटर महासंघ (फिफा) र एसियाली फुटबल संघ (एफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया र विधानसम्बन्धी विषयमा राखेपबाट भएको निर्णयप्रति गम्भीर चासो व्यक्त गरेकफो...
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा युवा स्टार लामिन यामल नायक बने । उनले खेलको ४०...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १–० गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनले खेल...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा एल्चेले एट्लेटिको मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । खेलमा सुरुवाती अग्रता भने एट्लेटिको मड्रिडले लिएको थियो । खेलको...
इलाम मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर...
न्यूयोर्क । इन्टरनेशनल फेडरेशन अफ फुटबल एसोसिएसन (फिफा) ले विश्वकपका लागि थप टिकट बिक्री खुला गरेको घोषणा गरेको छ । तर फिफाले नयाँ, अझ महँगा टिकट श्रेणी थपेपछि समर्थकहरूबिच असन्तुष्टि...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिडले अलाभेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रियल मड्रिडका लागि स्टार खेलाडी केलियन एम्बाप्पेले ३०...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनसँग स्तब्धपूर्ण हार ब्यहोरेको छ । नेपाली समयअनुसा बुधबार बिहान भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा ब्राइटनले...
झापा । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा...
काठमाडौँ । अखिल नेपाल फुटबल सङघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल महिला...
लण्डन । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट हाम युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। सेल्हर्स्ट पार्कमा भएको यो बराबरीसँगै वेस्ट हामले रेलिगेसन...
भोजपुर । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र...
इलाम । यहाँ जारी तेस्रो इलाम गोल्डकपअन्तर्गत सोमबार मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एन पेनाङ मलेसियालाई टाई ब्रेकरमा हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । सोमबार भएको खेलमा...
लण्डन । वर्षौँपछिको सबैभन्दा ठुलो प्रिमियर लिग भिडन्त मानिएको आइतबारको खेलमा उपाधि प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग भोगेको हारले आर्सनलको २२ वर्ष लामो उपाधिको खडेरी तोड्ने आशामा घातक झट्का दिएको छ। महिनौँसम्म आर्सनलले...
इलाम । इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तररााष्ट्रिय आमन्त्रण इलाम गोल्डकप २०८३ अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र एन पेनाङ मलेसिया आमनेसामने हुँदैछन् । फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको...
लण्डन । प्रिमियर लिगको बहुप्रतिक्षित मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनमाथि नाटकीय जित हात पारेको छ। हिल डिकिन्सन स्टेडियममा भएको २४८ औँ ऐतिहासिक भिडन्तमा कप्तान भर्जिल भान डाइकले इन्जुरी समयको १० औँ...
म्युनिख । आइतबार एलिएन्ज एरिनामा स्टुटगार्टलाई पराजित गर्दै बायर्न म्युनिखले आफ्नो ३५औँ लिग उपाधि जितेको छ । शनिबार निकटतम प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्ड होफेनहाइमसँग पराजित भएपछि, बायर्नलाई १४ सिजनमा आफ्नो १३औँ...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटीले उपाधि होडमा आर्सनलसँगको अंक दूरीलाई केवल तीनमा झारेको छ,...
नेपालगन्ज । बाँकेको खजुरामा आज सम्पन्न भएको एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जितेको छ । खजुरा–४ डी गाउँस्थित रङ्गशालामा भएको फाइनल खेलमा...
विराटनगर । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई...
कोलोराडो । कप्तान लियोनेल मेस्सीले दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) मा इन्टर मायमिले कोलोराडोमाथि रोमाञ्चक जित निकालेको छ । आइतबार बिहान सकिएको खेलमा मायमिले कोलोराडोलाई उसकै मैदानमा ३–२...
काठमाडौँ । रोमाञ्चक र नाटकीय फाइनलमा एट्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै रियल सोसिडाडले कोपा डेल रेको उपाधि जितेको छ । गएराति निर्धारित र अतिरिक्त समयको खेल २–२...
उदयपुर । छैटौँ कटारी आमन्त्रित मेयर गोल्डकपको उपाधि जष्ट जोन फुटबल क्लव, नाइजेरियाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा चात्यासा फुटबल क्लब झापालाई ४–० गोलअन्तरले हराउँदै जष्ट जोनले उपाधि कब्जा...
सुनसरी । १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुने भएको छ। इटहरी रंगशालामा शनिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा...
उदयपुर । जिल्लाको कटारीमा जारी छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’ अन्तर्गत आज पाहुना टोली नाइजेरिया क्लब, जष्ट जोन र चात्यासा फुटबल क्लब, झापाबिच प्रतिस्पर्धा हुँदैछ ।...
भोजपुर । आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । नवौँ संस्करणका रूपमा सुरु हुने प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनका लागि खेल तालिम...
लण्डन । ठ्याक्कै २५ वर्ष अर्थात् ९ हजार ११३ दिनको लामो र संघर्षपूर्ण पर्खाइपछि कोभेन्ट्री सिटी इंग्लिस फुटबलको माथिल्लो डिभिजन प्रिमियर लिगमा फर्किएको छ । सन् २००१ मे ५ मा...
म्यानचेस्टर युनाइटेड । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकले फरवार्ड मार्कस रासफोर्डको क्लबमा फिर्ता हुने वा नहुने विषयमा अझै कुनै ठोस निर्णय नभएको बताएका छन् । २८ वर्षीय रासफोर्ड हाल...
सुनसरी । १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको युवा समाज गछिया मोरङ फाइनलमा प्रवेश गरेको छ । गत चैत ३० गतेदेखि रात्रिकालीन रूपमा सञ्चालन...
विराटनगर । विराटनगरको सहिद मैदानमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले सानदार प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ। बिहीबार राति सम्पन्न अन्तिम...
काठमाडाैँ । पश्चिम एसियामा जारी तनाव र युद्धको प्रभावबिच पनि इरानको सन् २०२६ को विश्वकप सहभागिता निश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्पष्ट पारेका छन् । उनका अनुसार खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग...
काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको बुधबार भएको लेगमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनी महारथी रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अत्यन्तै रोमान्चक र नाटकीय बनेको...
विराटनगर । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस...
कटारी । उदयपुरको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर ‘गोल्डकप नकाउट फुटबल’ प्रतियोगितामा चात्यासा फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापाले आयोजक कटारी...