शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अन्तरवार्ता

‘सन्तानको रहर छ, तर करिअरको डर छ’

काठमाडौँ । २०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी आँचल शर्माले प्राय: फिल्मबाट सफलताको स्वाद चाखेकी छिन् । फिल्मी यात्राको एक दशक पूरा गरिसक्दा ऊर्जा र परिपक्वता दुवै