विराटनगर । जेनजी आन्दोलनपछि काठमाडौंमा दिएको एक भाषणले रातारात चर्चामा आएका युवा हुन्, २१ वर्षीय प्रवेश दाहाल । सामाजिक सञ्जालमा उनको भाषण भाइरल भएपछि धेरैले उनलाई प्रखर वक्ता र भविष्यको नेताको रूपमा हेरे । कतिपयले...
काठमाडौँ । नेपाली कांग्रेसमा अहिले महाधिवेशन कहिले गर्ने भन्नेमा बहस चलिरहेको छ । फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । कांग्रेसमा एउटा पक्ष चुनावअघि नै महाधिवेशन गर्नुपर्छ भनिरहेको...
विराटनगर । मधेस प्रदेशमा मध्यरातमा नयाँ मुख्यमन्त्री नियुक्त गर्दै शपथसमेत गराइएपछि राजनीतिक तरङ्ग पैदा भएको छ । प्रदेश राजधानी जनकपुरधाम बाहिर, बर्दिबासको एक होटेलमा गरिएको यो अपारदर्शी अभ्यासलाई लिएर विभिन्न...
काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले नेता सरोजकुमार यादव मुख्यमन्त्री हुने विषय संस्थागत निर्णय नभएको बताएका छन् । उनले संस्थागत निर्णयविनै यादव मुख्यमन्त्री नियुक्त भएको...
हेटौँडा । आगामी आम निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो राजनीतिक र वैचारिक तयारीमा जुटेको छ । चितवनको सौराहमा आयोजित केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीले आफ्नो चुनावी घोषणापत्रलाई...
काठमाडौँ । पहिला एकताको विपक्षमा उभिएका झलनाथ खनाल एकाएक प्रचण्ड-माधवसहितको एकतामा सहभागी बने । पार्टी एकताबारे खनालको यूटर्नलाई धेरैले चासोका साथ हेरेका छन् । जबकि कात्तिक १८ गते रातिसम्म खनाल...
राजनीतिक, सामाजिक अभियानमा सक्रिय केशव दाहाल पछिल्लो समय लेखनमा सक्रिय छन् । नेपाली राजनीतिको गहिरो अध्ययन गरेका विश्लेषक तथा लेखक दाहाल दश घटकको एकतालाई महासंकटहरूको एकीकरण संज्ञा दिन्छन् । एक...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई स्पष्ट वक्ता हुन् । उनी कवितामा जति सहजतासाथ पोखिन्छन् त्यो भन्दा सहज ढंगले आम मानिसमाझ प्रस्तुत हुन्छन् । नेपाल प्रज्ञा...
गजल, कविता र कथा लेखनमा रमाउने रेणुका जिसी लामो समयदेखि शिक्षण पेसामा आबद्ध छिन् । रौतहटस्थित श्री जनशक्ति माध्यमिक विद्यालयकी प्रधानाध्यापक उनको ‘ज्वलनका अभिव्यक्ति’ गजल सङ्ग्रह (०६२), ‘सनेस’ कथासङ्ग्रह (०७९)...
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल नेपालमा मिश्रित निर्वाचन प्रणालीको पक्षमा उभिने नेतामध्ये एक हुन् । उनले वर्तमान संविधान निर्माणका बेला मस्यौदा समितिमा बसेर काम गरे । अहिले यो संविधान...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) करिब डेढ महिनादेखि काम ठप्प छ । कर्मचारी आन्दोलनका कारण बोर्ड बन्द हुँदा पुँजीबजार नियमनको सम्पूर्ण प्रक्रिया ठप्प छ । कर्मचारीको सेवा सुविधा कटौती...
नेपालको सहकारी क्षेत्र अहिले सबैभन्दा बढी विवाद र अविश्वासको घेरामा छ। कतिपय सहकारीका सञ्चालक हराएका छन्, बचतकर्ताले रकम फिर्ता पाएका छैनन् र सुशासनको सवालमा प्रश्न उठेका छन्। यस्तै संवेदनशील समयमा...
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ८ वामपन्थी दलहरूबिच आइतबार १८ बुँदे एकता सहमति पत्रमा हस्ताक्षर भयो । मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर नेपाली विशेषताको वैज्ञानिक कार्यक्रम बनाएर...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र लगायत आठ दलबिच पार्टी एकता गर्ने प्रस्तावमा आइतबार हस्ताक्षर भएको छ । उनीहरूबिच बुधबार पार्टी एकता घोषणा गर्ने तयारी छ । यो...
विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलो पटक सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर छलफल गरिन् । उक्त छलफलमा प्रदेशका समस्या, संघीय सरकारसँगको समन्वय र आसन्न निर्वाचनका विषयमा केन्द्रित रहेर कुराकानी...
काभ्रेको तेमालमा जन्मिएर भक्तपुरको न्यातपोल मन्दिर परिसरमा हुर्किएका ईश्वर थोकर तामाङ मातृभाषी कवि हुन् । कविता र संस्मरण लेखनमा पोख्त उनको भर्खरै ‘आमा’ कविता सङ्ग्रह बजारमा आएको छ । यसअघि...
डा. नवराज केसी बाल रोग विशेषज्ञ हुन् । कर्णाली प्रदेश अस्पतालमा बालरोग विभाग प्रमुखका रूपमा काम गरिसकेका केसी हाल कर्णाली केयर अस्पतालमा कार्यरत छन् । उनको पहिलो कृति ‘शून्यको मूल्य’ले...
काठमाडौं । नेपाली कांग्रेसको बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापा उपस्थित भएनन् । बैठकको एजेण्डा प्रस्तुत गर्ने महामन्त्री नै अनुपस्थित भएपछि अनेक चर्चा परिचर्चा भइरहेका छन् । महामन्त्री थापा...
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकताको विषयमा सघन छलफल भइरहेको वेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन् । समाजवादी...
बागमती प्रदेश सरकारको अर्बौँको लगानीमा निर्माण सम्पन्न भएका आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण आयोजनाहरू सञ्चालनमा आउन नसकी अलपत्र परेका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालन मोडालिटी र कार्यविधिको अभावमा उक्त संरचनाहरू...
काठमाडौं । नेपाली कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवाद छ । नियमित महाधिवेशन पनि मंसिरमै गर्ने कि ६ महिना वर्तमान कार्यसमितिको म्याद थपेर वैशाखमा गर्ने भन्नेमा...
काठमाडौँ । प्रकाश सपुतका बहुआयामिक परिचय छन् । उनी गायक हुन्, संगीतकार हुन्, गीतकार हुन् अनि निर्देशक । यसमा अझै छुटाउनै नहुने उनको अर्को परिचय हो अभिनेता । ‘गलबन्दी’, ‘पीर’,...
विराटनगर । भदौको २३ र २४ गते राजधानी काठमाडौंका सडकहरूमा हजारौँ जेनजी युवाले विद्रोह गरे । २३ गते राज्यले गरेको अन्धाधुन्द गोली प्रहारबाट दर्जनौं युवाको ज्यान गयो, कैयौं घाइते भए...
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जेनजीका विभिन्न समूह र नयाँ वैकल्पिक शक्तिहरूको एउटै छाता समूह निर्माण गर्ने प्रसायमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) देखिएको छ । जेनजी विद्रोहपछि...
काठमाडौँ । नेपाली विज्ञापन क्षेत्रमा ३५ वर्ष लामो अनुभव सँगालेका रञ्जित आचार्य फिल्म निर्माताको रुपमा आउँदैछन् । उनी निर्मित पहिलो फिल्म ‘परान’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । प्रिज्मा एड्भर्टाइजिङका सञ्चालक...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने, मुलुकमा सत्ता फासिस्ट हुँदै जाने र सडकमा अराजक पपुलिस्ट हुँदै जाने अवस्था आउने आशंका...
विराटनगर । नेपालको दश वर्षे माओवादी जनयुद्धमा हजारौँको ज्यान गयो । केही परिवार यस्ता पनि थिए, जसले क्रान्तिको वेदीमा आफ्नो सर्वस्व सुम्पिदिए । यस्तै एक अदम्य त्याग र बलिदानको कथा...
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले नेपालका सबै पार्टीभित्र पुनर्गठनको बहस चलेको छ । त्यसमध्ये पनि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको चर्को बहस दुई ठुला कम्युनिस्ट पार्टी नेकपा...
नेपाली साहित्यका चर्चित युवा उपन्यासकार तथा आख्यानकार हुन् सुबिन भट्टराई । ‘कथाकी पात्र’ कथा सङ्ग्रहमार्फत लेखन क्षेत्रमा उदाएका भट्टराई युवा पुस्तामाझ लोकप्रिय छन् । उनका हालसम्म ‘समर लभ’, ‘साया’ र ‘मनसुन’,...
लामो समयदेखि निजामती सेवामा कार्यरत भवानी खतिवडा नियात्राकारका रूपमा चर्चित छिन् । उनको ‘चारखोलाको आँगनीमा’, ‘घामभन्दा पहिले’, ‘आकाश ओढेको डोल्पो’ र ‘प्रणाम सगरमाथा’ गरी चार नियात्रा कृति प्रकाशित छन् ।...
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएर १४ वटा कायम गरिएको छ । विगतदेखि नै मन्त्रालयको सङ्ख्यालाई ‘जम्बो मन्त्रिपरिषद्’ भन्दै प्रदेश सरकारको निरन्तर आलोचना हुँदै आएको छ । प्रदेश सरकार गठनको...
गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनेर आरोप लगाएका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का सोमबार सार्वजनिक भएका छन् । जेनजी आन्दोलनका क्रममा जलाइएको बुढानीलकण्ठस्थित आफ्नो घरको भग्नावशेषबाट सार्वजनिक भएका उनले पत्रकार र शुभेच्छुकमाझ...
विराटनगर । नेपालले भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’ को राजनीतिक उथलपुथलको सामना गर्यो । युवाहरूको नेतृत्वमा भएको यो विद्रोहले पुराना राजनीतिक दलहरूको कार्यशैलीमा गम्भीर प्रश्न मात्र उठाएन, केपी ओली...
इलामकी ज्योति जङ्गल लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छिन् । २०४८ सालमा कविता लेखनबाट साहित्यमा प्रवेश गरेकी उनले कथा, कविता, गजल, गीत, निबन्ध लेखिरहेकी छिन् । पहिलो पटक २०६२...
बेलायती गोर्खा सेनाबाट अवकाश प्राप्त विजय हितान लामो समयदेखि विदेशमै रहेर साहित्यमा साधनारत छन् । बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० मा हितानको ‘चेपाङ चमेरा र चिउरी’ कथा तृतीय भएको थियो...
जेनजी विद्रोहको बलमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको एक महिना पुगेको छ । तर, संविधानको धारा ७६ प्रयोग नगरी सरकार गठन र संसद् विघटन गर्नु असंवैधानिक...
नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य गणेश साहले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीबाट राजीनामा दिएको पत्र पछिल्लो सचिवालय बैठकमा पठाएका थिए । पछिल्लो समय पार्टीको हरेक...
काठमाडौँ । शिव यादव भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा सक्रिय भएर लागेका अभियन्ता हुन् । तराई-मधेसदेखि काठमाडौँसम्म विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका यादव २०७९ सालको...
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशमा आमूल परिवर्तन आएको छ । देशको बारेमा नयाँ शिराबाट सोच्न थालिएको छ । संघीयता र गणतन्त्रमाथि पनि प्रश्न उठाइएको...
पदाधिकारी बैठकमा अल्पमतमा परेका भनिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकको सामना कसरी गर्लान् ? केन्द्रीय सदस्यहरूले कति खुलेर बोल्न सक्लान् ? नेतृत्वले केन्द्रीय सदस्यहरूको...
विराटनगर । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी विद्रोहले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पदच्युत भयो । भ्रष्टाचार र कुशासनविरुद्ध उर्लिएको भनिएको युवाहरूको यो आन्दोलनले तत्कालीन...