मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

संगीत

प्रमोदको ‘तिम्रै लागि हो भने’मा पुष्प र गरिमाको रोमान्स

काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागि हो भने’ सार्वजनिक भएको छ । नवराज न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ ।  गीतको भिडियो समेत बनेको छ ।