काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण सम्पन्न राष्ट्रिय उच्च प्रदर्शन केन्द्र तथा राष्ट्रिय खेल विज्ञान अनुसन्धान केन्द्रको उद्घाटन गरेका छन् । ओलीले बिहीबार ललितपुरको सातदोबाटोस्थित उक्त केन्द्र उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमका