काठमाडौँ । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो २५ वर्ष पछि बेन्फिकाको प्रशिक्षकमा फर्किएका छन् । पोर्चुगिज क्लब बेन्फिकाले आफ्नो नयाँ प्रशिक्षकको रूपमा मोरिन्होलाई क्लबमा अनुबन्ध गरेको हो । मोरिन्होले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । मोरिन्होले
काठमाडौँ । नेपालको विभागीय टोली एपीएफसहित पाँच टोली सहभागी हुने साफ महिला क्लब च्याम्पियनसिप आगामी डिसेम्बरमा हुने भएको छ । दक्षिण एसियाली फुटबल फ्रेडेसन (साफ)ले शुक्रबार प्रतियोगिताको मिति डिसेम्बरमा तय गरेको...
काठमाडौँ । श्रीलङ्काका अलराउन्डर दुनिथ वेल्लागेका पिता सुरंगा वेल्लागेको बिहीबार निधन भएको छ । संयोगवश, त्यही दिन दुनिथले एसिया कपको समूह ‘बी’ अन्तर्गत अफगानिस्तानविरुद्धको खेल आबुधाबीमा खेलेका थिए । २२ वर्षीय...
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समावेश हुने चर्चा चलिरहेको छ । उनलाई युवा तथा खेलकुद...
काठमाडौँ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । शेख जायद क्रिकेट मैदानमा हुने भारत र ओमानबिचको खेल नेपाली समयअनुसार राति ८ः १५...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु भएको छ । यो आर्थिक वर्षको प्रशिक्षण भदौ १ गतेदेखि सुरु...
काठमाडौँ । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको सबैभन्दा ठुलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) को ट्रायल सम्पन्न भएको छ । देशभर विभिन्न स्थानमा सम्पन्न भएका...
काठमाडौँ । स्पेन एक दशक पछि फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार स्पेन शीर्ष स्थानमा उक्लिदा सन् २०२२ को...
काठमाडौँ । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा स्पोर्टिङले काजकिस्तानको क्लब एफसी कैराटमाथि ४–१ गोलको जित निकलोको हो । स्पोर्टिङलाई जित...
काठमाडौँ ।अर्लिङ हालाण्डले च्याम्पियन्स लिग फुटबलमा ५० गोल पूरा गरेको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा सिटीले इटालियन क्लब नापोलीमाथि २–०...
काठमाडौँ । मार्कुस रास्फोर्डको दुई गोलको सहयोगमा स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडमाथि २–१ गोलको...
काठमाडौँ। बिहीबार राति सम्पन्न यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतका खेलहरूमा जर्मन क्लब लेभरकुसेन र डेनमार्कको कोपनहेगनले बराबरी खेलेका छन् भने बेल्जियमको क्लब ब्रुगले फ्रान्सेली क्लब मोनाकोमाथि शानदार जित हात पारेको...
काठमाडौँ । बङ्गलादेश एसीसी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराउँदा बङ्गलादेश सुपर चारमा प्रवेश गरेको हो...
काठमाडौँ । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप २०२५ अन्तरगत समूह चरणको दोस्रो खेलमा नेपालले बंगलादेशसँग लज्जास्पद हार बेहोरेको छ। बिहीबार कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्टेडियममा भएको खेलमा नेपाल ०(४ गोलले पराजित...
काठमाडाैँ । वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न युएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । बिहीबार टियु मैदान कीर्तिपुरमा क्यानले आयोजना गरेको कार्यक्रममा राखेप सदस्य...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केही कार्यसमिति सदस्यहरूले एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालका ‘होम म्याच’ विदेशी मैदानमा सार्ने निर्णयप्रति असहमति व्यक्त गरेका छन् । एन्फाले नेपाल...
काठमाडौँ । गतहप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेको छ । बिहीबार निर्माणाधीन क्रिकेट मैदान कीर्तिपुरमा खेलाडीसहित क्रिकेट सङ्घका पदाधिकारीले...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वैशाख २६ गते धुलिखेलमा वार्षिक क्यालेन्डर पारित गरेको थियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले यस आर्थिक वर्षलाई फुटबलमय बनाउने भन्दै भाषण...
काठमाडौँ । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप २०२५ अन्तरगत समूह चरणको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्टेडियममा...
दुबई । एसिया कप २०२५ को ११ औँ खेल श्रीलंका र अफगानिस्तानबीच हुने भएको छ। खेल नेपाली समय अनुसार बिहीबार राति ८:१५ बजे अबुधाबीको शेख जायद रंगशालामा सुरु हुनेछ। यो खेलले...
काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिच हुने टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । वेस्ट इन्डिजको क्रिकेट संघले अकिल होसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो...
दुबई । बुधबार एसिया कपमा पाकिस्तानले यूएईलाई पराजित गर्यो। पाकिस्तानले युएईलाई हराएर भारतसँगै समूह ए बाट सुपर ४ चरणमा प्रवेश गरेको हो । यसले सेप्टेम्बर २१ मा भारत र पाकिस्तान फेरि...
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको समूह चरणको खेलमा इटालियन क्लब इन्टर मिलानले डच क्लब आजाक्सलाई २-० ले पराजित गरेको छ। इन्टरका लागि मार्कस थुराम नायक बने। उनले ४२औँ...
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको माड्रिडलाई ३-२ ले पराजित गरेको छ। खेलको सुरुवातमै लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो। ४...
काठमाडौँ। युइएफए च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत बिहीबार भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखले इङ्लिस क्लब चेल्सीलाई ३–१ ले पराजित गरेको छ। खेलको २०औँ मिनेटमा चेल्सीका ट्रेभो चालोबाहको आत्मघाती गोलमार्फत बार्यनले अग्रता...
काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत आज भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले इटालियन क्लब अतलान्टामाथि ४-० को शानदार जित निकालेको छ। खेलको तेस्रो मिनेटमै मार्क्विन्होसले गोल गर्दै पिएसजीलाई...
काठमाडौँ । एसीसी एसिया कपमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानले ४१ रनले जित हात पारेको छ। यस जितसँगै पाकिस्तान समूह ‘ए’ बाट सुपर-४ मा प्रवेश गरेको छ भने यूएई लिग...
काठमाडौं । मंगलबार राति भएको युइएफए च्याम्पियन्स लिग फुटबलमा नर्वेजियन क्लब बोडो ग्लिम्ट र चेक रिपब्लिकको स्लाभिया प्राहाबिचको खेल २–२ को बराबरीमा टुंगिएको छ। खेलमा स्लाभिया प्राहाका लागि एल हाजी...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीको आइसीसी टी–ट्वान्टी अलराउन्डर वरीयतामा खस्किएको छ । बुधबार आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रको एक स्थान तल झरेको छ । यो...
काठमाडौँ । गत सिजन टोटनहमको मानसिकता विपक्षीलाई फराकिलो गोलअन्तरले हराउने थियो, तर अहिले मैदानमा विपक्षीलाई गोल गर्न नदिने अर्थात् (डफेन्सिप) रणनीतिमा छ । टोटनहमले च्याम्पियन्स लिगको गएरातिको पहिलो खेलमा भिल्लारियललाई १–०...
काठमाडौँ । नेपालले जापानको आइची र नागोयामा हुने २० औँ ग्रीष्मकालीन एसियाली खेलकुद (एसियाड) का लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार विभिन्न राष्ट्रिय...
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) विभिन्न ६ खेलहरू हुँदैछन् । च्याम्पियन्स लिगमा आज हुने पहिलो खेलमा ग्रिकको क्लब ओलम्पियाकोले साइप्रसको क्लब पाफोसँग खेल्नेछ । दुई टोलीबिचको खेल नेपाली...
काठमाडौँ । चर्चित क्रिकेट कमेन्टेटर तथा वेस्ट इन्डिजका पूर्व क्रिकेटर इयान बिशपले नेपाल र वेस्ट इन्डिजबिचको आगामी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा कमेन्ट्री गर्ने भएका छन्। यो सिरिजमा नेपालले पहिलो पटक कुनै...
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) अन्ततः एसिया कप २०२५ मा म्याच रेफरीको पदबाट एन्डी पाइक्रफ्टलाई हटाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग सम्झौता गर्न तयार भएको छ । पाकिस्तानी टोलीले...
दुबई । एसिया कप २०२५ को १० औँ खेल बुधबार पाकिस्तान र युएई बिच खेलिनेछ। खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ। आजको खेल जित्ने...
दुबई । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसिया कपबाट बाहिरिनेबारे बुधबार अन्तिम निर्णय लिने बताएको छ। बोर्डले मध्यरातमा जारी गरेको विज्ञप्तिमा पाकिस्तानको निरन्तर सहभागिताको विषयमा ‘परामर्श जारी रहेको’ उल्लेख गरेको...
नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय क्रिकेट टिमको मुख्य प्रायोजकमा एपोलो टायर्सलाई अनुबन्ध गरेको छ। यो सम्झौता ड्रीम ११ को स्थानमा आएको हो, जसले हालै मात्र...
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा अजरबैजान क्लब क्यराबाग एफकेले पोर्तुगिज क्लब बेनफिकालाई ३–२ ले पराजित गरेको छ। बेनफिकाका लागि खेलको सुरुवाती समयमा एन्जो बारेनेचिया र भान्गेलिस पाभ्लिडिसले...
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा इङ्लिस क्लब टोटेनह्यामले स्पेनिस क्लब भिलारियललाई १-० ले पराजित गरेको छ। खेलको ४औँ मिनेटमा लुइज जुनियरले आत्मघाती गोल गर्दा टोटेनह्यामले अग्रता पाएको...
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार सम्पन्न अर्को खेलमा रियल म्याड्रिडले मार्सेइलाई २-१ ले पराजित गरेको छ। मार्सेइका लागि टिमोथी वेहले खेलको २२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।...
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्र्तगत युभेन्टस र जर्मन क्लब बोरुसिया डर्टमण्डबिचको खेल ४-४ को बराबरीमा टुङ्गिएको छ । नेपाली समय अनुसार बुधबार बिहान १२ः ४५ सुरु भएको रोमाञ्चक खेल...