काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्लिस क्लब आर्सनलले विजयी सुरुवात गरेको छ । स्पेनिस क्लब एथ्लेटिक बिलबाओविरुद्धको खेलमा आर्सनलले २-० को जित हात पार्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानमाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियमा बङ्गलादेशले दिएको...
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको पहिलो खेलमा नेदरल्यान्डको क्लब पीएसभी आइन्डहोभन पराजित भएको छ । बेल्जियमको क्लब युनियन सेन्ट गिलोइसले पीएसभीलाई ३-१ ले पराजित गरेको...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित गरेको छ । एन्फाले सोमबार क्लबहरूसँग एन्फा युथ लिगको लागि बैठक बोलाएको थियो उक्त बैठकमा...
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबारदेखि सुरु हुँदै छ । आज विभिन्न ६ खेलहरू हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्को क्लब पीभीएस आइन्डहोभनले बेल्जियमको क्लब युनियन सेन्ट गिलोइससँग प्रतिस्पर्धा गर्दैछन् । ...
काठमाडौँ । एसीसी एसिया कपअन्तर्गत भारतले सुपर चारमा स्थान बनाएको छ । समूह ‘ए’ मा रहेको भारतले पाकिस्तान र यूएईलाई हराएको छ । प्रतियोगितामा भारत रहेको समूहमा पाकिस्तान र यूएईको...
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी युवराज सिंह र रोबिन उथप्पालाई अनलाइन बेटिंग एप वानएक्स बेटको प्रवर्द्धन गरेको आरोपमा भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले नोटिस पठाएको छ। ईडीले युवराजलाई सेप्टेम्बर...
काठमाडौँ । फ्रान्सेली डिफेन्डर स्यामुयल उम्टिटीले फुटबलबाट संन्यास घोषणा गरेका छन् । सन् २०१६ मा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीमा डेब्यू गरेका उनले सन् २०१० मा लियोनको ‘बी’ टिमबाट व्यावसायिक करिअरको सुरुवात...
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने महिला टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा सहभागी हुने टिमको टुङ्गो लागेको छ । आइसीसीका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपाल सहित १० टोलीको सहभागिता हुनेछ...
यूएई । एसिया कप २०२५ को नवौँ खेल आज अफगानिस्तान र बंगलादेशबिच हुँदैछ। खेल राति ८:१५ बजे अबुधाबीको शेख जायद रंगशालामा हुनेछ। यस प्रतियोगितामा अफगानिस्तानले एक खेल खेलेको छ भने बंगलादेशले...
टोकियो । टोकियोमा भएको एक रोमाञ्चक प्रतिस्पर्धामा स्विडेनका स्टार खेलाडी आर्मन्ड डुप्लान्टिसले पोल भल्टमा आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो विश्व उपाधि जितेका छन्। उनले आफ्नो अन्तिम प्रयासमा ६.३० मिटरको...
यूएई । एसिया कपको आठौँ खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटले पराजित गरेको। टोलीले १५० रनको लक्ष्य हासिल गर्न १९ ओभर लगाएको थियो। ओपनर पाथुम निस्सान्काले ४४ बलमा ६८ रनको इनिङ्स खेले।...
काठमाडौँ । नेपालमा भएको जेनजीको आन्दोलनको प्रभाव खेलकुद क्षेत्रमा पनि धेरै देखिएको छ । आन्दोलन अगाडि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना तयारी अवस्था थिए । जुन अहिले धमाधम स्थगित...
काठमाडौँ । स्पेनीस ला लिगामा एस्पान्योलले घरेलु मैदानमा मालोर्कालाई ३-२ ले पराजित गरेको छ । नेपाली समयअनुसार मंगलबार बिहान १२ः २४ मा सुरु भएको खेलको पहिलो हाफमै एक खेलाडी गुमाए...
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा यूएईले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा यूएईले ओमानलाई ४२ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । शेख जायद क्रिकेट मैदानमा...
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्कामाथि २–० गोलको जित निकाल्दै विजयी...
काठमाडाैँ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) का वर्तमान अध्यक्ष मोहसिन नक्वीले भारत र पाकिस्तानबिच आइतबार दुबईमा भएको खेलका म्याच रेफ्री एन्डी पाइक्रफ्टलाई एसिया कपका...
काठमाडौँ । जेनजी आन्दोलनको प्रभावले ‘नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज’को दोस्रो संस्करण स्थगित भएको छ । नेपाल रग्बी संघको आयोजनामा भदौ ३० र ३१ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो । संघले...
काठमाडौँ । मधेस प्रदेशबाट आफ्नो क्रिकेट यात्रा सुरु गरेका आदिल आलम अन्सारी नेपालका उदीयमान र प्रतिभावान् युवा क्रिकेट खेलाडी हुन् । उनी मुख्य रूपमा अलराउन्डरको भूमिकामा चर्चित छन् । हेलिकोप्टर सटका...
काठमाडौँ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा ओमानले युएईसँग प्रतिस्पर्धा गर्दैछ । शेख जायद क्रिकेट मैदानमा हुने ओमान र यूएइबिचको खेल...
काठमाडौँ । साफ यू–१७ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले आज (सोमबार) घरेलु टोली श्रीलंकासँग खेल्दैछ। कोलम्बोस्थित 'कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्स' मा हुने यो खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ। नेपाल...
काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिच हुने टी-२० शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यानले) रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । यही...
मिलान । एसी मिलानले बोलोग्नालाई १-० ले हराउँदै सिरी ए मा महत्त्वपूर्ण जित हासिल गरेको छ। यो जितमा ४० वर्षीय लुका मोड्रिचले मिलानका लागि आफ्नो पहिलो गोल गरे। खेलको ६१ औँ मिनेटमा...
म्यानचेस्टर । बक्सिङका पूर्व विश्व च्याम्पियन रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ। ग्रेटर म्यानचेस्टर प्रहरीले ह्याटनलाई आइतबार बिहान हाइडस्थित उनको घरमा मृत अवस्थामा फेला पारेको पुष्टि गरेको छ। प्रहरीले...
दुबई । एसिया कप २०२५ मा भारत र पाकिस्तानबिचको खेल राजनीतिक तनावका कारण विवादित बनेको छ। खेलपछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेपछि यो घटनाले थप चर्चा पाएको...
रियाद । अल नासरले अल-खुलुदलाई २-० गोल अन्तरले हराउँदै साउदी प्रो लिगको शीर्ष स्थानमा फर्किएको छ। यो जितसँगै टोलीले नयाँ सिजनको सुरुवाती दुई खेलमा आफ्नो जितको क्रमलाई कायम राखेको छ। अल-अव्वल...
काठमाडौँ । ला लिगामा बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सियामाथि ६-० को शानदार जित हात पारेको छ। बार्सिलोनाका लागि फेर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले दुई-दुई गोल गरे। खेलको सुरुवातदेखि नै आक्रामक...
काठमाडौँ । भातले एसीसी एसिया कपमा पाकिस्तानमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १२८ रनको...
काठमाडौँ । ब्राडली बारकोलाको दुई गोलको सहयोगमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले आरसी लेन्सलाई २-० गोल अन्तरले...
काठमाडौँ । अर्लिङ हालाण्डको दुई गोलको सहयोगमा म्यान्चेस्टर डर्वीमा सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडमाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा...
लन्डन । बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन भएको छ। ४६ वर्षको उमेरमा आइतबार उनकाे निधन भएको हो । ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला परेका थिए ।...
काठमाडौँ । एसीसी एसिया कपमा पाकिस्तानले भारतलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट...
काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिच यही सेप्टेम्बर २७ देखि ३० सम्म हुने तीन वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको नाम युनिटी कप राखिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हालै नेपालमा...
काठमाडौँ । इन्जुरी समयमा पेनाल्टी पाउँदा प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीमाथि जित हात पारेको छ । आइतबार भएको खेलमा लिभरपुलले खेलको इन्जुरी सयमा पेनाल्टी पाउँदा १० खेलाडीमा सिमित बर्नलीलाई उसकै घरेलु...
काठमाडौँ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई क्रिकेट मैदानमा पाकिस्तानका कप्तान सलमान अलि अग्गाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय...
काठमाडौँ । भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमा सबै समर्थकले पर्खने खेल हो । विश्वकप फुटबलको फाइनल खेलपछि भारत र पाकिस्तानको खेल सर्वाधिक हेरिने खेलको रेकर्ड नै बनाएको छ । दुई...
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) को बाँकी खेलहरूले निरन्तरता पाउने भएका छन् । आयोजक इन्फिनिटी इभेन्ट म्यानेजमेन्टले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको बाँकी ७ खेलको मिति फ्रेन्चाइजी टोली...
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (आइतबार) बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । एस्टाडी जोहान क्रुइफमा हुने बार्सिलोना र भ्यालेन्सिया बिचको खेल नेपाली समयअनुसार राति १२ः ४५ मा सुरु...
काठमाडौँ । एसिया कप २०२५ मा आजको दिन महत्त्वपूर्ण छ । क्रिकेट समर्थकहरूले उत्सुकतापूर्वक आजकै दिन प्रतीक्षा गरिरहेका छन् । अर्थात् आइतबार एसिया कपमा भारत र पाकिस्तान एकअर्काविरुद्ध भिड्दै छन्...
काठमाडौँ । प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) म्यान्चेस्टर डर्वी हुँदैछ । म्यान्चेस्टर सिटीको घरेलु मैदानमा हुने खेलमा म्यान्चेस्टर युनाइटेड सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । दुई टोली बिचको खेल...