काठमाडौँ । थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ । वर्षाले प्रभावित भएर ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले मात्र १ विकेटको
काठमाडौँ । नेपाल भलिबल सङ्घको आयोजनामा हुने पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ । प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित...
कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन् । वर्ष...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित भएको छ । आईपीएलले भारत र पाकिस्तानबिचको द्वन्द्वका कारण यस्तो निर्णय लिएको हो । शुक्रबार आईपीएलको वेबसाइटमा एक हप्ताका लागि बाँकी...
काठमाडौँ । काठमाडौँमा जारी जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न अन्तिम खेलमा नेपाल पुलिस स्कुलले रत्नराज्य स्कुललाई ८८ रनको फराकिलो अन्तरले हराएको छ । काठमाडौँस्थित तल्लो मुलपानी क्रिकेट रंगशालामा...
काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घअन्तर्गत रहने गरी सविन ढुङ्गेलको अध्यक्षतामा लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन गरिएको छ । सविनको अध्यक्षतामा २७ सदस्यीय ब्याडमिन्टन सङ्घ गठन गरिएको...
काठमाडौँ । तीव्र रूपमा विकसित हुँदै गएको भारत र पाकिस्तानबिचको पछिल्लो घटनाक्रमको असर प्रत्यक्ष रूपमा क्रिकेटमा पनि परेको छ । दुवै राष्ट्रले एकअर्काविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि क्रिकेटका प्रतियोगिताहरू पनि चपेटामा...
काठमाडौँ । नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठ ४ देखि १० गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर ६ कार्यालयले आयोजना गर्न लागेको...
काठमाडौँ । काठमाडौँमा जारी जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा एन्जल्स हार्ट नेशनल स्कुलले विसडम इङ्लिस स्कुललाई ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रद्द गरेको छ । शुक्रबारदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको...
काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा ग्यालेक्सी पब्लिक स्कुलले संस्कृति इन्टरनेशनल स्कुललाई २९ रनले पराजित गरेको छ । काठमाडौँस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा खेलिएको समूह...
काठमाडौँ । यूईएफए कन्फरेन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस प्रतिद्वन्द्वी रियल बेटिसको सामना गर्ने भएको छ । चेल्सी बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा स्विडिस प्रतिद्वन्द्वी...
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औँ साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नक्सालस्थित क्राउन प्लाजा होटलमा बिहीबार सम्पन्न चुनावी साधारणसभाबाट...
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले अंक बाँड्नु परेको छ । शुक्रबारदेखि थाइल्यान्डमा हुने भनिएको नेपाल र हङ्कङबिचको खेल वर्षाका कारण रद्द भयो...
काभ्रे । एन्फाको साधारणसभा काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको छ । जसमा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप भएको छ । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले...
काठमाडौँ । युरोपेली क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको उपाधि यसपटक इङ्लिस क्लबले जित्ने पक्का भइसकेको छ । जारी सिजनको प्रिमियर लिगमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएका म्यानचेस्टर युनाइटेड...
काठमाडौँ । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पनि परेको छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि आईपीएलको खेलसमेत प्रभावित बनेको हो...
काठमाडौँ । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पनि परेको छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध आक्रमण सुरु गरेपछि आईपीएलको खेलसमेत प्रभावित बनेको हो ।...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरु आपसमा भिड्दै छन् । खेल लखनउस्थित इकाना स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु...
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता शुक्रबारदेखि थाइल्यान्डमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नै नेपालले आफ्नो पहिलो खेल हङ्कङसँग खेल्दैछ । खेल बिहान ८ः१५...
काठमाडौँ । भारत र पाकिस्तानबिच जारी तनावका बिच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने बताएको छ। अब पीएसएलका अन्तिम आठ खेलहरू,...
काठमाडौँ । एन्फाको साधारण सभामा भाग लिन गणेश थापालाई बाटो खुला भएको छ । उच्च अदालत पाटनले उनको पक्षमा फैसला गरेसँगै थापालाई एन्फाको साधारण सभामा भाग लिन बाटो खुल्ला भएको...
काठमाडौँ । पाकिस्तानको आक्रमणको असर जारी आईपीएलमा पनि परेको छ । आक्रमणका कारण धर्मशाला मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको खेल रोकिएको छ । मैदानका सबै फ्लडलाइटहरू निभेका छन् र...
काठमाडौँ । भारत र पाकिस्तानबिचको तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) मा परेको छ । मे ११ मा हिमाचाल प्रदेशको धर्मशालामा हुने पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको आईपीएल खेल अहमदाबादमा...
मकवानपुर । विभागीय टोली नेपाल प्रहरीलाई हराउँदै सशस्त्र प्रहरी बल (एपीएफ)ले मकवानपुर महिला गोल्डकपको उपाधि उचालेको छ । बिहीबार सम्पन्न स्थानीय तह सहिद स्मृति मकवानपुर महिला गोल्डकपको फाइनल खेलमा एपीएफले ३–१...
काठमाडौँ । एसियाली युथ बक्सिङ प्रतियोगितामा नेपालका सात जना खेलाडीले सहभागी हुने भएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सात खेलाडी प्रतियोगिताका लागि छनोट...
काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा क्रिएटिभ स्कुलले नेक्सस इन्टरनेशनल एकेडेमीलाई ७१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वकप विद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको समूह...
काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा रेडियन्ट रिडर्स एकेडेमीले संस्कृति इन्टरनेशल स्कुललाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वकप विद्यालय अन्तर्राष्ट्रिय क्रिकेट...
काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा सम्पन्न निसर्ग हस्पिटल पाँचौँ भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ । लोहरपुर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आयोजक...
बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७६ सालदेखि बुटवल उपमहानगर–१३ मा उजिरसिंह प्रादेशिक रङ्गशाला बनाउन बजेट विनियोजन गर्दै आए पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्ति प्रक्रियामै त्यस...
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाता नाइट राइडर्सका बलर वरुण चक्रवर्तीमाथि जरिवाना लगाएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को बुधबार राति सम्पन्न चेन्नई सुपर किङ्सविरुद्धको खेलपछि...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति उपाधि होडबाट बाहिरिइसकेको चेन्नई सुपर किङ्स र प्ले–अफ चरणमा पुग्न सँघर्षरत कोलकाता नाइट राइडर्सबिच खेल भएको थियो । उक्त खेलमा चेन्नईले...
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका डिफेन्डर ईनिगो मार्टिनेजले इटालियन क्लब इन्टर मिलानका खेलाडी फ्रान्सिस्को एसर्बीलाई थुकेको आरोप निराधार भएको दाबी गरेका छन् । उनले खेलका क्रममा आफूले एसर्बीलाई कुनै...
काठमाडौँ । साउदी व्यवसायीक लिग फुटबलको आफ्नो पछिल्लो खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आबद्ध अल–नासर पराजित भएको छ । रोनाल्डोको टोली अल–नासरलाई करिब बेन्जेमा आबद्ध क्लब अल–ईत्तिहादले २–३ गोलले हराएको...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे...
काठमाडौं । च्याम्पियन्स लिगको उपाधि भिडन्त इटालीको इन्टर मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबीच हुने भएको छ । सेमीफाइनल दोस्रो लेगमा पीएसजीले इंग्लिश क्लब आर्सनललाई हराउँदै म्यूनिखमा हुने फाइनलमा...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ । बुधबार भएको ५७ औं खेलमा चेन्नई दुई बल बाँकी छँदा दुई...
कोलकाता । प्लेअफमा पुग्ने आशा जीवित राख्न जितको खोजीमा रहेको साबिक विजेता कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्ससामु जितका लागि १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ । इन्डियन...
मकवानपुर । हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदै छ । प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले...
काठमाडौँ । एक दिवसीय तथा टेस्ट क्रिकेटका भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । शर्माले इन्स्टाग्राममार्फत यस्तो घोषणा सार्वजनिक गरेका हुन् । शर्माले एक दिवसीय क्रिकेटमा भने...
काठमाडौँ । एक दिवसीय तथा टेस्ट क्रिकेटका भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । शर्माले इन्स्टाग्राममार्फत यस्तो घोषणा सार्वजनिक गरेका हुन् । शर्माले एक दिवसीय क्रिकेटमा भने खेल...