शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

आईपीएलमा आज : पहिलो जितको खोजीमा हैदरावाद र पाँच पटकको विजेता मुम्बई

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच खेल हुँदैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । जारी आईपीएलमा